४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना

रूसको राजधानी मस्कोमा चलिरहेको एउटा कन्सर्टमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।

नेपाल किन घुम्ने ?

पछिल्लो समय नेपाल पर्यटकीय गन्तव्यमा चर्चित मुलुकको रूपमा पनि विस्तार भइरहेको छ। गत वैशाखमा सिएनएनले विश्वको घुम्नुपर्ने देशमा नेपाल पनि समेटिएको थियो।

मानिस र मुसाको सहअस्तित्वको खोजीमा पेरिस

पेरिसवासीको दैनिकीमा मुसाहरू यतिसम्म अभिन्न अंग बनिसकेका छन् कि स्थानीय समाचार माध्यमले यसलाई ‘पेरिसको बेस्वादको सजावट’ भनेर व्यंग्य गर्ने गरेका छन् ।

अमेरिकी समाचार संस्था सिएनएन भन्छः २०२३ मा घुम्नुपर्ने गन्तव्यमा ‘मुस्ताङ उपत्यका’

अमेरिकी समाचार संस्था सिएनएनले मुस्ताङ उपत्यकालाई २०२३ मा घुम्नैपर्ने २३ गन्तव्यभित्र समेटेको छ। मुस्ताङ उपत्यकाको बखान गर्दै पाहुनालाई मुस्ताङ उकाल्ने गरि सिएनएनले समाचारमा ब्याख्या पनि गरेको छ। २०२३ मा घुम्नैपर्ने विभिन्न २३ मुलुकमध्ये नेपालको मुस्ताङ पनि समेटिँदा त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यावसायीको भनाई छ।

जब 'सिएनएन हिरो' म्यागी धर्नामा बसिन्..

चार र दुई वर्षका काखे बालक। पेटमा सात महिनाको गर्भ। भारतको गुजरातबाट यात्रा सुरु भएको १० दिनमा पञ्चपुरी नगरपालिका–६ बावियाचौरकी लक्ष्मी विक दुई सन्तानसहित प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्धार सुब्बाकुना पुगिन्।

सिएनएन हिरोले बनाइन १२ करोडमा विद्यालय

सिएनएन हिरो अमेरिकी नागरिक म्यागी डोयनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न विद्यालय निर्माण गरेकी छन्। कोपिला भ्याली सेवा समाजमार्फत १२ करोड ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो।

पुष्पा बनिन् 'सिएनएन सुपर हिराे' (भिडियाे)

नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ।

सिएनएन सुपर हिरोमा बस्नेत मनोनीत

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छन्। कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्