२४ माघ २०८२ शनिबार
image/svg+xml

स्कीले पर्यटनमा देखाएको आशा

यो बेला चिसो हुने हुँदा हिमाली जिल्लाका अधिकांश बस्ती सुनसान हुन्छन। मानवीय गतिविधि नै सुस्ताउने यो बेला हिउँ पर्ने हुँदा हिडडुल समेत रोकिन्छ। तर, हिमपातले चिसिएको मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भने यतिखेर आन्तरिक र केही विदेशी पर्यटकको चहलपहल छ। पर्यटकीय चहलपहल बढाउन त्यहाँ स्की खेल समेत संचालन गरिएको छ।

दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न लिङदेनको माग

शनिबार एक विज्ञप्ति जारी गर्दै लिङदेनले प्रसाईँलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको आरोप लगाएका छन् ।

बुढासुब्बा गोल्डकप : एनआरटीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा

धरान रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २–० गोलले हराउँदै प्लानिङ ब्वाइजले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

हामी जिम्मा लिन्छौँ, फेरि सिंहदरबार जल्दैन: सभापति थापा

‘अर्को वर्षको भाद्र २३/२४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्ने भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ । यो हामीले जिम्मा लिने हो ।’

कांग्रेस महामन्त्रीको टिप्पणी : जेन–जी आन्दोलनले खबरदारी गरेपछि सच्चिएर आयौँ

‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्विकार्न ढिला गरेनौँ । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौँ । अन्ततः नागरिकले चाहेजस्तो

टी-२० विश्वकप: वेस्ट इन्डिजको विशाल योगफल, स्कटल्यान्डलाई १८३ रनको लक्ष्य

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डसामु जितका लागि १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ।

थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर सबैको इमान्दारिताको ठेक्का लिन सक्दिनँ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने तर हरेक व्यक्तिको व्यक्तिगत इमान्दारिताको जिम्मा आफूले लिन नसक्ने बताएका छन्।

मतदाताको प्रश्नमा ओलीको जवाफ- देउवाको घरमा पैसा जलेको भिडियो ‘एआई’ हो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको घरमा पैसा जलेको भनिएको भिडियो ‘एआई’ को प्रयोग गरेर बनाइएको दाबी गरेका छन्।

टुरिस्ट उम्मेदवार होइन, सर्लाहीको सुख दुःखको साथी बन्न आएको हुँ : गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाही क्षेत्र नं-४ मा टुरिस्ट उम्मेदवारका रूपमा नभई त्यहाँका जनताको सुखदुःखको साथी बन्न गएको बताएका छन्।

मधेश र पहाड जोड्न सर्लाही-४ रोजे: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ रोज्नुको मुख्य कारण पहाड र मधेशको भावनालाई जोड्नु रहेको बताएका छन्।

सिके राउतको आरोप : प्रहरीको गाडी रास्वपाको प्रचारमा प्रयोग भएको छ

‘मलाई पूरा आशंका के छ भने–यस्तो(जेनजी विद्रोह) घटना घटाउने। यस्तो प्राय हुन्छ । त्यसपछि त्यसलाई लिगलाइज(वैधानिक) गर्नलाई मञ्चन गरिन्छ। जस्तो इराकमा भयो,’ राउतले भनेका छन् ।

टी-२० विश्वकप: स्कटल्यान्डले टस जितेर फिल्डिङ रोज्यो, वेस्ट इन्डिज ब्याटिङमा

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

सुदन गुरुङ जेन-जी आन्दोलनका योद्धा हुन्, उनलाई संसद्‌मा पठाउनुपर्छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका युवा नेता सुदन गुरुङ जेन-जी आन्दोलनका योद्धा भएको बताउँदै उनलाई संघीय संसदमा पठाउनुपर्ने बताएका छन्।

झापा–५ मा ओलीको घरदैलो, बालबालिकासँग रमाइलो(तस्बिरहरू)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १८ वर्षपछि गृहजिल्ला झापाको क्षेत्र नम्बर–५ मा कठिन निर्वाचन लडिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्