९ आश्विन २०८१ बुधबार
image/svg+xml

महिला भलिबल व्यावसायिक हुँदै

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको १४ महिनापछि नेपाल भलिबल संघले खेललाई व्यावसायिकता प्रदान गर्ने प्रयास गरेको छ।

सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा मंगलबारदेखि प्रदेश नम्बर – ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

भलिबल खेल्दा बुवाको कुटाइ खाइयो

भलिवल नखेली हुर्कनेहरु कमै होलान्। देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने भएर पनि यो खेल लोकप्रिय छ। जुम्लाका पूर्ण चौंलागाईले पनि स्कुले जीवनमा भलिवल खेल्दै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रा तय गरे। विकासका दृष्टिले कर्णली अझै दुर्गम छ। त्यही कर्णकालीको जुम्लाबाट यो यात्रा तय गर्नु पक्कै पनि सहज थिएन। तर निरन्तरको लगाव र मिहिनेतले उनलाई सफलताको शिखरमा पुर्यायो।

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ।

राष्ट्रिय महिला लिग भलिबल जेठ चौथो सातामा

चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल आगामी जेठ चौथो साता हुने भएको छ।  भलिबलप्रति युवापुस्तालाई आकर्षित गर्ने लक्ष्यका साथ छ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।

भलिबल खेलाडी कृपालाई बिदाइ

पछिल्लो समय महिला भलिबलमा प्रतियोगिता बाक्लै हुन थालेका छन्। अघिल्लो वर्षको जेठ ८ गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिए पछि निजि तथा सरकारी तवरबाट पनि भलिबल खेलमा लगानीकर्ताको मोह बढ्न थालेको छ।

क्रिकेट र भलिबलले धान्दै बैतडीको खेल

जिल्लामा क्रिकेट र भलिवलबाहेक अन्य खेलकुदका प्रशिक्षक नहुँदा गतिविधि हुने गरेका छैनन्। फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन एथ्लेटिक्स लगायतका खेल नहुँदा यी खेलका खेलाडी शून्य प्रायः छन्।

भलिबल टोली बंगलादेशतिर

वैशाख ८ देखि १६ गतेसम्म बंगलादेशको ढाकामा हुने चौथो संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर एसियन पुरुष च्याम्पियनसिपमा भाग लिने नेपाली टोली बिहिबार बंगलादेश प्रस्थान गर्दैछ।

महिला भलिबललाई शिवम्को साथ

शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजकका रूपमा सघाउने भएको छ।

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसको टिमले विजयी सुरुआत गरेको छ।

अन्तरक्याम्पस भलिबल आजबाट

रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा सोमबारबाट उपकुलपति कप अन्तरक्याम्पस पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।

सोमबारदेखि भीसी कप भलिबल

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ।

महिला भलिबल अर्को महिना

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा वैशाखको अन्त्यमा संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्