८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता मंगलबार पोखरामा शुरुवात गरेको छ ।

गण्डकीका मुख्यमन्त्री भन्छन्ः खेलाडीलाई सेना, पुलिसले भन्दा बढी सुविधा दिन्छौं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशबाट खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री कप मंगलबारदेखि, तयारी अन्तिम चरणमा

पोखरामा आगामि मंगलबारदेखि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

नेपाली भलिबल: गण्डकी र पुलिसलाई उपाधि

नेपाली भलिबलमा विभागीय वर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले शनिबार प्रथम टाइगर कप क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फको उपाधि जितेको छ।

टाईगर कपको उपाधिका लागि गण्डकी र आर्मी भिड्ने

गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधिको लागि त्रिभुवन आर्मीसँग पक्का भएको छ ।

आर्मीविरुद्ध सशस्त्रको संघर्षपूर्ण जित

शसस्त्र प्रहरी बलसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुदैं नेपाल आर्मी क्लब टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको महिला तर्फ उपाधि होडबाट बाहिरिएको छ ।

भलिबल च्याम्पियनसिप: पुनरागमन गर्दै गण्डकी विजयी

टाइगर कप क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत बुधबार गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध पुनरागमन जित निकाल्दा विभागीय डर्बीमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बाजी मारेको छ। एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै गण्डकी प्रदेशले आर्मीलाई ३–१ सेटले पराजित गर्दै बुधबार पहिलो जित निकालेको हो।

डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात

टाईगर कप क्लब च्याम्पियनसिपमा मंगलबार पुरुष तर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेश घरेलु कोर्टमा नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।

डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात

विभागीय क्लब नेपाल आर्मीलाई पाँचौ सेटमा पुगेर जित आत्मसात गर्दै न्यु डायण्ड एकेडेमीले क्लब च्याम्पियनसिप टाईगर कप भलिबलमा सुखद शुरुवात गरेको छ ।

टाइगरकप भलिबल प्रतियोगिता मंगलबारदेखि

पोखरामा हुने टाइगरकप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

स्याङजामा अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता

कोरोना कहरपछि गण्डकी प्रदेशमा भलिबलको व्यस्त तालिका बनेको छ । पोखरा रंगशालामा यही माघको अन्तिम सातादेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुदैंछ ।

पोखरामा महिला र पुरुष क्लब च्याम्पिनसिप भलिबल हुँदै

टाईगर ग्रुप पोखराले माघ २७ गतेदेखि पोखरा रंगशालामा टाईगर ग्रुप कप अमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता आयोजन गर्ने भएको छ ।

फागुन पहिलोसाता मुख्यमन्त्री कप भलिबल

कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलोपटक मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालाको कोर्टमा हुनेछ ।

खेलसामग्री प्रदान

नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभ स्टार क्लबलाई भलिबल र नेटलगायतका खेलसामग्री प्रदान गरेका छन्।

आफ्नो भूमिकामा न्याय दिने चन्द

‘भलिबल टिमवर्क हो। लिबेरो खेलको सबैभन्दा चलायमान पोजिसन हो। सागमा नेपालले विगतका कमजोरीलाई सुधार गर्न सकेन। तर लिबेरो विनोदको खेल राम्रो थियो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्