८ आश्विन २०८१ मंगलबार
image/svg+xml

टाईगर ग्रुपको दोस्रो हार, न्यु डायमण्डमाथि सशस्त्रको संघर्षपूर्ण जित

सशस्त्र प्रहरी बलले न्यु डायण्ड स्पोर्टस क्लबलाई पाँचै सेटमा संघर्ष जित निकाल्दै टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि यात्रालाई बलियो बनाएको छ।

टाईगर कप क्लब च्याम्पियनसिप भलिबल: गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलबीच उद्घाटन खेल

डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग उद्घाटन खेल खेल्दै दोस्रो संस्करणको टाईगर कप आमन्त्रित क्लब महिला तथा पुरुष क्लब च्याम्पियनसिप शुरु गर्दै छ।

भलिबल खेलाडीलाई गण्डकी प्रदेशको सम्मान

एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ।

महिला भलिबल टोलीलाई स्वागत

बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।

राउन्ड रोबिनमा नेपाल अपराजित

लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो। सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो।

न्यु डायमन्डलाई चन्द्रागिरिको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरि नगरपालिकाले व्यायाम सामग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामग्री सहयोगस्वरूप शुक्रबार प्रदान गरेको छ।

एसियन सेन्ट्रल जोन भलिबल: महिला,पुरुष दुवैमा सफलता

शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउने क्रममा २५–११, २५–९, २५–५ को सहज जित निकालेको थियो।

उपाधि जित्ने नेपालको लक्ष्य

मंगलबारबाट बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आइतबार बिदाइ गरेको छ।

भलिबल टोलीको बिदाई

प्रतियोगितामा महिला टोलीतर्फ अघिल्लो संस्करणको टोलीमा ब्यापक हेरफेर गरिएको छ। यो संस्करणमा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन।

भलिबलको महिला टोली घोषणा

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि आइतबार राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

पुस अन्तिम साता ‘दोस्रो टाईगर कप क्लब च्याम्पियनसिप भलिबल’

टाईगर ग्रुप अफ नेपालले आगामी पुस अन्तिम साता दोस्रो संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

मैवाखोलामा मंसिर २४ गतेबाट अन्तरपालिका भलिबल प्रतियोगिता

उपविजेताका लागि नगद १ लाख ५० हजार सहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ।

नेपालगन्जलाई पालिका स्तरीय महिला भलिबलको उपाधि

जिल्लामा पहिलोपटक आयोजना गरिएको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि नेपालगन्ज उपमहानगरपालिकाले हात पारेको छ।

चौथो अभियान पुरुष भलिबल प्रतियोगिता हुने, १२ टिम सहभागी

पोखरा–५ मालेपाटनस्थित खेलमैदानमा यही कात्तिक ११ गतेदेखि चौथो संस्करणको अभियान पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ। १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता कात्तिक १३ गतेसमम सञ्चालन हुने छ।

सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जित्यो

कैलालीको धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। शनिबार भएको फाईनल खेलमा डडेल्धुरालाई ३–० को सेटमा हराएर डोटी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्