८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालमा पहिलोपटक एलबिटी भलिबल प्रतियोगिता हुने

पछि परेका व्यक्तिहरुलाई अगाडि बढाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न खोजेको उनको भनाइ थियो।

क्षेत्रीय भलिबलका लागि खेलाडी छनौट

असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको भलिबलका प्रदेश रेफ्री प्रेमबहादुर चन्दले बताए।

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ।

निर्णायक सेटमा मणिमुकुन्द चुक्यो

मंगलबार नै समूह ‘ए’ को हेल्प नेपालले प्रदेश–२ माथि ३–० को सोझो सेटमा जित निकाल्दै दुई खेलबाट शतप्रतिशत सफलतासहित अन्तिम आठमा स्थान बनाएको छ ।

गलकोटलाई दोस्रो सफलता

समूह ‘बी’ को नेपाल पुलिस क्लबले पनि दोस्रो जित निकाल्दा सोमबार मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा नै पराजित गर्‍यो। राष्ट्रिय टोलीका सदस्य रहेको पुलिसले युवा खेलाडीले भरिएको मणिमुकुन्दमाथि २५–१४,२५–१५ र २५–१५ को जित निकाल्यो।

विभागीय टोलीको सुखद सुरुआत

आर्मीले सुखद सुरुआत गर्ने क्रममा कर्णाली प्रदेशमाथि २५–८, २५–१४, २५–७ को जित हात पार्‍यो। यस्तै एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराउने क्रममा पहिलो सेट २६–२८ ले गुमाएको थियो।

नेपाली महिला भलिवल: अवसर गुम्दा खेलाडी निराश

आफैंले आयोजना गर्ने प्रतियोगितामा बल्लबल्ल प्रायोजक भेला पार्ने भलिबल संघको फुटबल, क्रिकेटमा जस्तो आफ्नै प्रशिक्षणस्थल पनि छैन। राष्ट्रिय खेल भए पनि सरकारले बजेट वा पूर्वाधारमा खासै ध्यान दिन सकेको छैन।

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल बञ्चित

फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ ।

महिला भलिबलले तयारी थाल्यो

आगामी अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली महिला राष्ट्रिय टोलीले मंगलबारबाट अभ्यास गरेको छ।

भोटेकोसीमा राष्ट्रिय महिला भलिबल हुने

वैशाख ८ गतेबाट आयोजना हुने भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन्।

भलिबल च्याम्पियसिप: न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ।

एपिएफ महिलाबाट बाहिरिँदा पुरुषतर्फ फाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा न्यु डायमन्डले चिर प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो। पहिलो संस्करणको एनभिए कपको उपाधि जितेको न्यु डायमन्ड विभागीय प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो।

महिला राष्ट्रिय भलिबल: पुनरागमनमा पुलिसलाई सफलता

दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबिबी एनभिए महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ।

भलिबल च्याम्पियनसिप: बुलबुले राराको सुरुआत हारबाट

पाकिस्तानका तीन खेलाडी सम्मिलित बुलबुले रारा क्लबले पुनरागमनलाई निरन्तरता दिन नसक्दा हारबाट पाँचौं आरबिबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्