४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्