२० आश्विन २०८१ आइतबार
image/svg+xml

अझै तीन दिन पानी पर्ने

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशीमा हल्का वर्षा र हिमपात, अरू प्रदेशमा यस्तो छ मौसम

मौसम पूर्वानुमान महाशाखाले बिहीबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको हुनसक्ने जनाएको छ।

बागमतीसहित ६ प्रदेशमा हुँदै छ वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तराईमा हुस्सु र कुहिरो, कोशी र गण्डकीमा हिमपात, सतर्कता अपनाउन अनुरोध

महाशाखाले यस्ताे माैसमले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

गण्डकीका केही भू–भागमा हिमपातबाहेक मौसम सामान्य

मौसम पूर्वानुमान महाशाखाले आइतबार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘मनसुन बाहिरिएको छैन, दशैमा वर्षा हुन्छ भन्नु हल्ला मात्र हो’

‘यो अझै तीन दिनसम्म चल्ने छ। भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा यो वर्षा भइरहेको हो’, मौसम पूर्वानुमान महाशाखाका मौसमवीद गोविन्द झाले नागरिकन्यूजसँग भने।

गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षा हुने

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशका अधिकांश स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भू-भागमा वर्षाको सम्भावना

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बढ्यो तपक्रमः तराईमा ४३ डिग्री पुग्न सक्ने, ‘लु’ को सम्भावना

झाका अनुसार विशेषगरी तराईंका सहरहरु सिमरा, भैरहवा, विराटनगर, नेपालगज्नलगायत अन्य क्षेत्रहरुमा अझै गर्मी बढ्ने सम्भावना छ। उक्त क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान उनको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्