१७ असार २०८१ सोमबार
image/svg+xml

शिलन्यास भएको १७ वर्षपछी गुल्मीबाट उड्यो व्यवसायिक जहाज

१८ जना यात्रु र चालक दलका चार जनाले आज पहिलोपटक रेसुङ्गा विमानस्थलबाट उडान भरेका छन्।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्