ट्याक्टर दुर्घटनामा घाइते १४ वर्षीय बालकको मृत्यु
खोटाङमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा घाइतेमध्ये एक बालकको मृत्यु भएको छ।
खोटाङमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा घाइतेमध्ये एक बालकको मृत्यु भएको छ।
शुक्रबार राति करिब ८:५४ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी बढेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका हुन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आशंकामा नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १८ वटा शव रुपन्देही ल्याइएको छ।
आयोजक ताप्लेजुङ–११ लाई घरेलु मैदानमा २–१ गोलअन्तरले स्तब्ध पार्दै प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली जर्जियन युनाइटेडले सेमिफाइनलमा स्थान बनाएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा ७२ जनासम्मको शव राख्न सक्ने क्षमता छ।
बिहीबार साँझ ५ बजेसम्म १२ जना सम्पर्कविहीन भएको खबर आएकोमा शुक्रबार दिउँसोसम्म उक्त संख्या बढेर १९ पुगेको थियो। तीमध्ये चार जना सम्पर्कमा आएका हुन्।
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्।
आयोजनाका २१ कर्मचारी तथा सात परिवारका सदस्य गरी २८ जना तथा निर्माण व्यवसायीले जानकारी गराएकासहित २१३ जना सम्पर्कमा आएका छैनन्।
सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको सरकारको भनाइ छ।
प्रभावित क्षेत्रको त्रि–आयामिक (थ्रीडी) तस्बिर तथा नक्सा तयार पारेर उद्धार अभियानलाई थप प्रभावकारी बनाइएको छ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ ।
भोटेकोशी बाढी क्षेत्रबाट उद्दार गरी ल्याइएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।
अभिनेत्री रिचा शर्मा हाल बढी प्रभाविद् स्थानमा पुगेकी छन्। त्यहाँको अवस्था अवलोकन गर्दा तत्कालका लागि व्यक्तिहरूलाई आधारभूत आवश्यकता रहेको बताएकी छन्।