७ माघ २०८२ बुधबार
image/svg+xml

पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी

यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौं: पाठेघरको मुखको क्यान्सर निवारण गरौं’ भन्ने नाराका साथ विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस मनाउन लागिएको छ।

शेख हसिना विरुद्धको फैसला सुनाउन सुरु : बांग्लादेशमा सुरक्षा कडा, लाइभ हेर्न ठूलो भीड

४५३ पृष्ठको फैसलामा छ भाग छन्, जसमा विद्रोहका समयका भिडियो प्रमाण, मानवअधिकार प्रतिवेदन र हसिनाको टेलिफोन कुराकानी बजाइएको छ।

प्रधानमन्त्री कार्की टिकटकमा

टिकटकमा प्रधानमन्त्री कार्कीले विभिन्न कार्यक्रममा गरेको संबोधनका मुख्य बुँदाहरु पनि समावेश हुनेछ ।

क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरूको ध्यान नेपालतर्फ आकृष्ट भएको छ।

नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुँदै, तर विवादमुक्त छैन एनपिएल-२

स्तरोन्नत रंगशालामा व्यवस्थित १० हजार रंगिचङ्गी सीट, तामझाम र सुरक्षा व्यवस्थासँगै दर्शकलाई अन्तर्राष्ट्रिय शैलीको अनुभूति दिलाउने गरी तयारी पूरा भएको छ।

आइपिओ रोकिएपछि निजी क्षेत्र निराश : अध्यक्ष ढकाल

राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उनले निजी क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने, धन्दा बिगार्ने र आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

निजी क्षेत्रको सुरक्षा सरकारले गर्छ : अर्थमन्त्री खनाल

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो।

प्रहरीको चेतावनी : टिकट सकियो, एनपिएल खेल हेर्न मैदानबाहिर भीड नगर्नुस्

जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो।

रेडियन्ट बास्केटबलमा ४९ टोली

रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने ११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४९ टोलीले सहभागिता जनाउने भएका छन्।

राजदूत फिर्ता प्रकरण: प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता

उक्त आदेशविपरीत गत कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्कीले राजदूतलाई पुनः फिर्ता बोलाएर सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले मुद्दा दर्ता गरेका हुन्।

एनपिएलमा इन्टरटेनमेन्ट पार्टनर बन्यो एलओडी

सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुने एनपिएलको दोस्रो सिजनमा एलओडी क्लबले इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो।

बुटवल-नारायणघाट सडक: चार पटक म्याद थप्दा ७४ प्रतिशत प्रगति

काम सुरु भएको ६ वर्षमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणघाट सडक खण्ड स्तरोन्नतिको ७४ प्रतिशत मात्र पूरा भएको छ।

भीषण दुर्घटनाः डीजल ट्यांकरसँग बस ठोक्किदा ४२ भारतीयको मृत्यु

साउदी अरबको मदीना नजिक एक भीषण सडक दुर्घटना भएको छ। यस दुर्घटनामा कम्तीमा ४२ भारतीयको मृत्यु भएको आशंका गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्