१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्की टिकटकमा

प्रधानमन्त्री सुशीला कार्कीले टिकटक अकाउन्ट खोलेकी छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका काम र विभिन्न सुचना प्रवाह गर्ने उद्धेश्यसहित टिकटक अकाउन्ट खोलिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

टिकटकमा प्रधानमन्त्री कार्कीले विभिन्न कार्यक्रममा गरेको संबोधनका मुख्य बुँदाहरु पनि समावेश हुनेछ । 

टिकटकमा उनको अकाउन्ट 

https://www.tiktok.com/@pm.sushila.karki/photo/7573585541556407559?_r=1&_t=ZS-91T5cMSwFN9 यो रहेको छ। 

प्रकाशित: १ मंसिर २०८२ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App