१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

आज अपराह्न १२:१५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत देशवासीलाई सम्बोधन गर्ने भएकी हुन्।। 

प्रकाशित: १८ फाल्गुन २०८२ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App