निर्वाचनबाट कुहिएका नेता हटाएर स्वच्छ युवा नल्याएसम्म ठूलो परिवर्तन हुँदैन: शिक्षामन्त्री पुन
शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले युवालाई आउँदा २१ फागुनमा हुने चुनावको तयारीमा लाग्न अनुरोध गरेका छन्।
शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले युवालाई आउँदा २१ फागुनमा हुने चुनावको तयारीमा लाग्न अनुरोध गरेका छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले उखु किसानको खातामा अनुदानको रकम पठाएको हो।
दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी वैशबहादुर गुरुङको भनाइ छ।
नेकपा (एमाले)का नेता सूर्य थापाले जेनजीलाई मोहरा बनाएर मुलुक जलाएको बताएका छन्।
नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टी सचिव योगेश भट्टारालाई काउन्टर दिएका छन्।
यद्यपि विश्वव्यापी आणविक नि:शस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पनि भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवमाथि आइसिसीमा उजुरी दर्ता गराएको छ।
इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा अहिलेसम्मकै 'सबैभन्दा ठूलो आक्रमण' गरेको दाबी गरेको छ।
यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायत काठमाडौं छाड्ने मुख्य नाकाहरूमा यात्रुहरूको भीड र चहलपहल अत्यधिक बढेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लेन्डुप दोर्जेको नियति दोहोरिन नदिन जनता सचेत हुनुपर्ने बताएका छन्।
यही नोभेम्बरमा ब्राजिलमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३०) हुनुअघि विश्व अर्थतन्त्र तीव्र र दीर्घकालीन जलवायुजन्य झट्काका कारण असुरक्षित छ।
स्रोतको अनुसार अरब र मुस्लिम नेताहरूले प्रस्तावको स्वागत गरेका छन् र गाजामा इजरायलको सैन्य कारबाही र क्षेत्र कब्जा गर्ने कुनै पनि प्रयासलाई अन्त्य गर्न पनि आह्वान गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते भएका घटनालाई फरकफरक ढंगले हेर्नुपर्ने बताएकी छन्।
सस्तो र गुणस्तरीय उपचार सेवाको कारण अस्पतालमा नेपाली र भारतीय सेवाग्राहीको चाप बढिरहेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए।