४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

साबिकको विजेता लिभरपुल बाहिरियो

अतिरिक्त समयमा सम्हालिन नसक्दा साबिकको विजेता लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।

एउटै घाटमा तीनवटा पुल

कुनै बेला पुल नहुँदा माडी खोलाको चिसो पानी छिचोलेर वारपार गर्ने रोल्पाली यतिबेला एउटै घाटमा तीनवटा पुल देख्दा दंग छन्।

नव जनजागृतिविरुद्ध पुलिसको कठिन जीत

बागमतीमा जारी चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले नव जनजागृति युवा क्लब सिमरा बारालाई १–० गोलले पराजित गरेको छ । जीतसँगै पुलिस प्रतियोगिताको क्वाटरफाईनल चरणमा प्रवेश गरेको हो ।

बाबुराम भट्टराईले भने : 'धेरैलाई मन पर्छ भनेर 'पपुलिष्ट' कुरा गर्ने लिडर होइन'

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसँग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताएका छन्। होटल एम्बासेडोरले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताएका हुन्।

कुईने पुलको काम तिब्र, हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न

कर्णाली नदीको कुईनेमा गत वर्षदेखि निर्माण सुरु भएको पुलको काम तिब्र गतिमा भैरहेको छ। ‘मल्टी स्पान आर्क’ डिजाइनमा निर्माण भैरहेको पुलको काम करिव ६० प्रतिशत सम्पन्न भैसकेको निर्माण कम्पनी अनक/लुम्बिनी जेभीले जनाएको छ।

निर्माणाधिन पुलको फर्मा भाचिँदा तीन जना घाइते

पालुङटार नगरपालिका र तनहुँको तुरतुरे जोड्ने गरी निर्माण भईरहेको पुलमा फर्मा भाचिँदा तीन जना घाइते भएका छन्। गौरी पार्वती निर्माण सेवाले ठेक्का लिएको उक्त पुलमा ढलान गर्न जोडिँदै गरिएको फलामे पाता (स्ल्याब) र फलामे पोलको टेका चुटिंदा काम गरिरहेका बर्दिया घर भई पुल निर्माणमा काम गर्दै आएका सुनिल थारु, राजु थारु, संन्दिप थारु घाइते भएका हुन्।

खप्तड गोल्डकप, पुलिस क्वार्टरफाइनलबाटै बाहिर

साबिकको विजेता नेपाल पुलिस क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बिहीबार धनगढी रंगशालामा भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा पुलिसले एपिएफलाई पेनाल्टी सुटआउटमा ४–३ को नतिजा सुम्पिएको हो।

सुस्ताबासी भन्छन्ः 'अब कुनै बहानामा काम रोकीनु हुन्न'

बिगत पाँच वर्षदेखि अलपत्र परेको सुस्ताको झोलुङ्गे पुल निर्माणले गति लिएको छ। नवलपरासीको सुस्ता गाउँपालिक-५ स्थित नारायणी नदीमा निर्माण गर्न लागीएको झोलुङ्गे पुलका लागि अहिले धमाधम पायलिङ्गको काम चलीरहेको छ।

लिभरपुलद्वारा कीर्तिमान बराबरी

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लगातार १८ खेलमा विजयको कीर्तिमान बराबरी गर्ने क्रममा सोमबार वेस्ट ह्यामलाई ३–२ ले पराजित गरेको छ।

दुर्घटनाकाे जाेखिममा दुहवी पुल

कोसी राजमार्गअन्तर्गत सुनसरी–मोरङ जोड्ने ६ लेन सडक, त्यसमाथि पनि विराटनगर महानगर आउजाउ गर्ने मुख्य मार्गमा पर्ने दुहवीस्थित बुढी खोला पुल अघिल्लो बर्खाको बेला उच्च खतरामा परेको थियो।

देखिएकै हो दार्चुला ?

बितेका १२ वर्ष नेपालका सरकारहरूले दार्चुलालाई टेढो आँखाले पनि हेरेनन्। अब अहिलेको सरकार अलि तातेको हो कि दार्चुलाको चिसोमा ?

‘नेपालले नयाँ नक्सा जारी गर्न नसक्दा भारतले भूमि मिचेर नक्सा जारी गर्‍यो’

संविधानमा नेपालको नक्सा जारी गर्न नसक्दा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा जारी गरेको विज्ञहरुले बताएका छन्।

एक सय ८४ पुल समस्याग्रस्त

देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन्। रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ।

संयोग र अन्जुलाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभिएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्