संयोग र अन्जुलाई स्वर्ण
आदर्श विद्या मन्दिर (एभिएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।
आदर्श विद्या मन्दिर (एभिएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।
जुम्लाको सिँजा गाउँपालिका–२ रनुखाना गाउँको हिमा खोलामा निर्माण हुन लागेको पक्की पुल तीन वर्षसम्म पनि बन्न सकेको छैन।
बेल्वा र मुसैलीबीच अवस्थित भेंडहा खोलाको पुल निर्माण सम्पन्न भएको अढाई वर्षसम्म सञ्चालनमा आउन सकेको थिएन।
सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन।
साउथह्याम्पटनमाथि ४–० को सहज जितका साथ लिभरपुलले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ।
पैदल यात्रुको उच्च चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले राजधानीको बानेश्वर चोक र कोटेश्वर चोकमा बनाउन खोजेका आकासे पुल अलपत्र बनेका छन्।
प्रिमियर लिगमा लिभरपुलले बुधबार वेस्ट ह्याममाथि २–० को जित निकाल्दा १९ अंकको अग्रता बनाएको छ।
सरकारले ०७१ पुसमा बिजुलीबजारको धोवीखोला र तीनकुनेको बाग्मती खोलाको दुवैतर्फ ट्राफिक जाम कम गर्ने तथा सहरी सौन्दर्य बढाउने उद्देश्यले निर्माण कम्पनीसँग ‘आर्क नेटवर्क ब्रिज’ (पुल) को छुट्टाछुटै ठेक्का सम्झौता ग-यो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने झोलुंगे पुल निर्माण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदे र लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको भाते जोड्ने सुनकोसीमा १५८ मिटर लम्बाई भएको झोलुंगे पुल निर्माण गरिएको हो। सस्पेन्सन ब्रिज डिभिजन (एसविडि) पुलचोक काठमाडौंको १ करोड ९ लाख रुपैयाँमा निर्माण गरिएको पुल शुक्रबार पूर्वसभाषद पाँचकर्ण राई (पिके)ले उद्घाटन गरेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा यात्रुलाई जेब्राक्रसिङ र आकाशे पुलबाट मात्र बाटो काट्न आग्रह गरेको छ। महाशाखाले केही दिनदेखि पैदलयात्रुलाई लक्षित गरी सडकको सुरक्षित प्रयोगका लागि सचेतना अभियान चलाइरहेको छ।
स्टयान्डर्ड चार्टर्ड बैकले इङ्लिस फुटबलको शीर्ष क्लब लिभरपुलसँगको १० वर्षे सहकार्य पूरा गरेको छ।
न्यु डायमन्डले मंगलबार ढोरपाटनविरुद्ध जित निकाले समूहविजेताको रूपमा सेमिफाइनलको यात्रा तय गर्नेछ।
बलियो म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ३० वर्षपछि प्रिमियर लिगको पहिलो उपाधिको सपना समर्थकले देख्ने अवस्था बनिसकेको स्वीकार गरेका छन्।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार तथा उपविजेताले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा प्रत्येक टोलीले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ। विजेताले २ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।