२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

नेपाली कांग्रेस भ्रातृ सगंठन नेपाल विद्यार्थी संघले काठमाडौंको प्रदशनिमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

छानिएको तस्बिर प्रदर्शनीमा

नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी सुरु भएको छ। बिहीबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए।

जनकपुरमा चित्रकला प्रदर्शनी

जनकपुरमा आइतबारबाट मुलुकका प्रख्यात कलाकारहरूका ३७ वटा परम्परागत थाङ्का र पौभा चित्रहरूको प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्र्तगत परम्परागत शिल्पकला विभागको आयोजनामा ‘शिल्पकला यात्रा’ मा प्रदर्शनी गरिएको हो। प्रदर्शनीको उद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य रामआशिष यादवले गरेका थिए।

राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वैशाख २ देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ।

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

नेपाली कांग्रेस बाराले बरियारपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

दोषीलाई कारबाही गराउन कांग्रेसको कलैयामा प्रदर्शन

नेपाली कांग्रेस बाराले आइतबार कलैयामा शान्तिपूर्ण प्रदर्शन गर्दै बरियारपुर घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ। महागढीमाई नगरपालिकाको प्रमुख उपेन्दप्रसाद यादव र नेपाली कांग्रेसका कार्यकर्तालाई बरियारपुर घटनाका दोषी रहेकाहरुले नै फसाउन खोजेको भन्दै नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियाको नेतृत्वमा प्रदर्शन गरिएको हो।

प्रदर्शनीमा जीवनको उतारचढाव

चित्रकार जया शर्माको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शुक्रबारदेखि आयोजना भइरहेको ‘ड्रिम वाक २०३३’ नामक चित्रकला प्रदर्शनीमा उनले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन्।

‘शुद्ध मंगल ज्यादा सावधान’ दुबईमा प्रतिबन्ध

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘शुद्ध मंगल ज्यादा सावधान’ दुबई प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।

प्रदर्शनका क्रममा नेवि संघका १० जना घाइते

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको मागसहित बिहीबार प्रदर्शनीमार्गमा प्रदर्शन गरिहेका नेपाल विद्यार्थी संघ(नेविसंघ)का अध्यक्ष राजीव ढुंगानासहित १० जना घाइते घाइते भएका छन्।

एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिले एमसिसीविरुद्ध काठमाडौंमा पदर्शन गर्ने भएको छ।

कलामा नेपाल र कोरियाको मैत्री सम्बन्ध

नेपाल र कोरियाको मैत्री सम्बन्ध बिस्तार गर्न ललितपुरको पाटन संग्रहालयमा दुई देशको संयुक्त कला प्रदर्शनी आयोजना भइरहेको छ।

सीमावर्ती बजारमा स्वदेशी जुत्ताचप्पल उद्यमी

सीमावर्ती क्षेत्रको स्वदेशी बजारमा कुनै बेला भारतीय जुत्ताचप्पलले कब्जा थियो। अहिले भने नेपालमै बनेका जुत्ताचप्पलले आफ्नो बलियो उपस्थिति देखाएको छ।

एकैदिनमा ७५ हजारले गरे अवलोकन

काठमाडौंमा जारी क्यान इन्फोटेक एकै दिन करिब ७५ हजारले अवलोकन गरेका छन्। शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेमा शनिबार ७५ हजारले अवलोकन गरेको क्यान महासंघका महासचिव नारायण थापाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्