२३ आश्विन २०८१ बुधबार
image/svg+xml

क्यान इन्फोटेक २०२० सुरू

कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ।

तरुण दलमा लाग्याे नारा, 'नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार'

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै आइतबार विरोध प्रदर्शन गरेको छ।

'आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ’

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन्।

आजदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आजदेखि सुरु हुने भएको छ।

इराकी प्रदर्शनः चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु

इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ।

फोहोरबाट बनाइएका सामान प्रदर्शन

खेर गएर समस्या हुने वस्तुबाट ससाना विद्यार्थीले तयार पारेका आकर्षक सामानको शुक्रबार भक्तपुरमा प्रदर्शन गरिएको छ।

तारागाउँमा मणिको फोटो प्रदर्शनी

प्राय चहलपहल रहने बौद्ध स्तुपामा फोटोग्राफर मणि लामा फोटो खिचिरहेका थिए। विभिन्न एंगलबाट फोटो खिचिरहेका उनी भन्दै थिए,‘मैले खिचेका फोटोहरूमा सुन्दर नेपाललाई प्राथमिकता दिने गरेको छु।’

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।

तारागाँउ म्युजियममा ‘अ पोट्रेट स्टोरी’

विभिन्न मानिसको अनुहार एक अर्कामा फरक हुने गरेको छ। उस्तै देखिएझैं लाग्ने मानिसहरूको फरक आकृतिहरू समेटिएर अहिले ‘अ पोट्रेट स्टोरी’ शीर्षकको कला प्रदर्शनी आयोजना भइरहेको छ।

सूचना प्रविधि विधेयकको विरोधमा भैरहवामा प्रदर्शन

सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन गरेको छ। नेपाल विशेष सेवा गठन र सञ्चाल सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सूचना प्रविधि विधेयक लगायत संविधान प्रदत्त नागरिक अधिकार हनन गर्ने सरकारी नीतिविरुद्ध विरोध प्रदर्शन गर्दै सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत विरोध पत्र बुझाएको हो।

अकुपाईं टुँडिखेलः 'हामी नबिर्सौ' नाम दिएर फोटो प्रदर्शनी

अकुपाईं टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ। अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो।

बेलायती राजदूत पक्राउ

इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन्। इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।

छात्रछात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

हेटौंडा राजधानी तोक्ने तयारीविरुद्ध दोलखामा प्रदर्शन

प्रदेश ३ को राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध दोलखावासी आन्दोलित भएका छन्। सत्तारुढ नेकपा सचिवालयको निर्देशन लगत्तै राजधानी हेटौंडा तोक्ने तयारी भएपछि आक्रोसित स्थानीयले मंगलबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्