२३ आश्विन २०८१ बुधबार
image/svg+xml

इतिहासकार रामचन्द्र गुहासहित दर्जनौं पक्राउ, प्रदर्शन जारी

उक्त विधेयकविरुद्ध भारतका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ। देशका विभिन्न ठाउँमा त्यहाँको संविधानको धारा १४४ लागु गरिएको छ। दिल्लीमा मेट्रो समेत बन्द गरिएको छ।

सडकमा अण्डा फुटाएर प्रदर्शन

आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन्। अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

नागरिकता संशोधन विधेयकविरुद्ध भारतमा प्रदर्शन

भारत सरकारले ल्याएको विवादित नागरिकता संशोधन विधेयकविरुद्ध पश्चिम बंगाल राज्यमा पनि प्रदर्शन भएको छ। प्रदर्शनको दोस्रो दिन शनिबार कोलकातामा प्रदर्शनकारीले सडक अवरुद्ध गरे भने सडकमा गुडेका सवारीसाधनमाथि तोडफोडसमेत गरे।

उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त

मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा रहेको जापान फुटबल लिग टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त भएको जनाएको छ।

कोहलपुरमा प्रर्दशन जारी, यातायात र शिक्षण संस्था ठप्प

स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएको छैन। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ठक्कर दिएको थियो। आक्रोशित भएका विद्यार्थी, आफन्त तथा स्थानीयले ट्रकमा आगजनी गरिदिएका थिए।

कोहलपुर घटनाको विरोधमा नेविसंघद्वारा काठमाडाैंमा प्रदर्शन

नेपाल विद्यार्थी संघले कोहलपुरमा आइतबार स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

विद्यार्थीले कोरेका चित्र प्रदर्शनीमा

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको पहिलो तलाका भित्ताहरुमा रंगीचंगी चित्रकलाहरु राखिएका छन्। प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कतै हरियो रंग लतपतिएका छन् त कतै रातो, निलो र पहेलों रंग छरिएका छन्।

बग्दादमा प्रदर्शन जारी:१६ प्रदर्शनकारीको मृत्यु, ४७ घाइते

इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ। अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

दोलखाका प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलको प्रदर्शन

मुद्धाका प्रतिवादीसँग कार्यकक्षमै सवा लाख घुस मागेर विवादमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालविरुद्ध चरिकोटमा तरुण दलले प्रदर्शन गरेको छ।

राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् -यालीको नेतृत्व गरेका छन्।

सीमाबारे लन्डनमा भारतीय दुतावास अगाडी नेपालीकाे प्रदर्शन (फोटो/भिडियाे)

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नेतृत्वमा बेलायतस्थित नेपाली समुदायले भारतविरुद्ध लन्डनमा प्रदर्शन गरेका छन् ।

अमेरिकालाई चीनको चेतावनी

हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरिरहे अमेरिकाविरुद्ध ‘दृढ प्रतिक्रियात्मक कदम’ चाल्ने चेतावनी चीनले दिएको छ। पछिल्लो पाँच महिनादेखि हङकङमा लोकतन्त्र पक्षधरले सरकारविरोधी प्रदर्शन गरिरहे पनि मुखै खोलेर चीनले अमेरिकालाई चेतावनी दिएको यो पहिलो पटक हो।

तलब वृद्धिको माग गर्दै प्रदर्शन

देशको राजधानी जाग्रेबस्थित मुख्य क्षेत्रमा भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजारभन्दा बढी सहभागी भएका थिए । उनीहरुले तलब वृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनुपर्ने मागसमेत उठाएको अधिकारीले जनाएका छन् । गत महिना पनि उनीहरुले तलब वृद्धिको माग गर्दै प्रदर्शन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्