१० मंसिर २०८१ सोमबार
image/svg+xml

महिला साफ च्याम्पियनसिपकाे तयारी पूरा, टिकट मूल्य ३ सय र ५ सय

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन्। बाँकी टिम आइतबारसम्म नेपाल आउने जानकारी दिइएको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

साफच्याम्पियनसिपकालागि रौतहटबाट सातमहिला खेलाडी छनौट

भदौ २१ गतेदेखि हुनगइरहेको महिला साफच्याम्पियनसिपकालागि नेपालीमहिला फुटबल टोलीको फाइनल स्क्वाडमा रौतहटका सातजनामहिला खेलाडी परेका छन् ।

साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म ‍काठमाडौंमा हुने प्रतियोगिताको लागि मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

पूर्व क्लबसँग भिड्दै हालान्ड र लेवान्डोवस्की

बायर्न म्युनिखले आफ्ना पूर्वस्टार रोबर्ट लेवान्डोवस्कीको क्लब बार्सिलोनासँग युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएको छ।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टाेली नेपालमा

दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टिम १२ दिन अगी नै नेपाल आइपुगेको हो।

कराते टोली भुटानतर्फ

भुटानमा आयोजना हुने पाँचौं दक्षिण एसियन किक बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो-क्योकुसिन करातेको टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्‍यो।

घरेलु टोली भारतलाई साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार फाइनल खेलमा भारतलाई जिताउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे भने हिमान्सु जाङ्राले एक गोल गरे। पराजित बंगलादेशका मोहमद रोजन र शाहीम मियाले समान एक/ एक गोल गरे।

‘फराकिलो हार हुनुमा अनुभवको कमी’

‘भारतसँग जित निकाल्नेमा हामी विश्वस्त थियौं। तर टोलीमा फिजिकल र टेक्निकल पाटोमा हामी कमजोर भयौं,’ कप्तान आयुषले भने, ‘पहिलो हाफ राम्रै खेलेका थियौं। तर दोस्रो हाफमा लगातार गोल खानुले टोलीमा अनुभवको कमी स्पष्ट देखियो। लगातार गोल खाएसँगै टोलीको मनोबल घट्यो। खेलमा फर्किन कठिन भयो।’

साफ यु–२० नेपाली युवा टोली स्वदेश फर्किए

उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले शुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियाे। कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो।

प्रशिक्षकले चुने ३५ खेलाडी

साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा रहेका खेलाडीमध्ये मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्।

नेपालको यात्रा लिग चरणमै सीमित

बंगलादेशसँग १–१ को बराबरी तथा माल्दिभ्समाथि साबिक विजेता भारतले १–० को जित निकालेसँगै नेपालको साफ यु २० च्याम्पियनसिपको यात्रा लिगचरणमा सीमित भएको छ।

नेपाल र भुटानबीच उद्घाटन खेल

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमनेसामने हुने भएका छन्।

फाइनल पुग्ने नेपालको आशा

तेस्रो खेलमा आइतबार घरेलु टोली भारतको सामना गर्दा नेपाल सुखद नतिजासहित साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेशको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

दोस्रो खेलमा पनि नेपालको सानदार प्रदर्शन

भारतमा जारी साफ यु–२० च्याम्पियनसिपमा बुधबार नेपालले श्रीलंकालाई ३–० गोलअन्तरले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्