१० मंसिर २०८१ सोमबार
image/svg+xml

आयुषको यादगार जन्मदिन

कप्तान आयुषका लागि सोमबारको दिन विशेष बन्यो। माल्दिभ्सविरुद्ध ४–० को जितसहित प्रतियोगितामा नेपालको सानदार सुरुआत, आफ्नो कप्तानीको पनि सुखद सुरुआत अनि यादगार जन्मदिन।

प्रारम्भिक महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफ महिला च्याम्पियनसिपका लागि ५८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

सुखद सुरुआत गर्ने चाहना

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएकाले आफूहरू साफ यु-२० च्याम्पियनसिपको उपाधि दाबेदार टोली रहेको बताएका छन्।

खड्काको संयोजकत्वमा आयोजक कमिटी

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनपसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरेको छ।

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोली घोषणा

यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गरेका हुन्। छनोट हुने खेलाडीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन्।

थ्री अन थ्रीमा न्यु जेनिथ च्याम्पियन

न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।

तस्करको नामबाट चर्चा पाएका धावक फराह

चार पटकका ओलम्पिक च्याम्पियन धावक मोहम्मद फराहले मानव तस्करहरूले आफूलाई बाल्यकालमा गैरकानुनी रूपमा बेलायत ल्याएको र त्यहाँ घरेलु कामदारका रूपमा अन्य बालबालिका हेर्न राखिएको खुलासा गरेका छन्।

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ: मेघराज केसी

देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन्।

प्रशिक्षक गाल्टियरका लागि सहज छैनन् चुनौती

क्रिस्टोफ गाल्टियरको नियुक्तिसँगै फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा आक्रामक रूपमा प्रस्तुत हुने संकेत गरिसकेको छ।

पोचेटिनो बर्खास्त

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रान्सेली प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार प्रशिक्षकबाट बर्खास्त गरेको जनाएको छ।

एघार खेलाडी प्रशिक्षणबाट बाहिर

भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप र बहराइनमा आयोजना हुने एएफसी यु-२० एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडीलाई बाहिर राख्दै आइतबार ३० सदस्यीय टोलीको घोषणा गरेका छन्।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्ड न्युजिल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शन यसै साता इडगावास्टनमा भारतविरुद्ध हुने एक मात्र टेस्ट खेलमा समेत कायम राख्न चाहन्छ।

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी आइतबार टिम च्याम्पियन बनेको छ। कुल १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्