सलाहको कीर्तिमानी ह्याट्रिक गोलमा लिभरपुलको फराकिलो जित
समूह चरण अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो।
समूह चरण अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो।
गए राति भएको समूह चरणको खेलमा घरेलु टोली बार्सिलोना र इन्टर मिलान ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकेको हो। दुवै टोलीले एकएक अंक बाँड्दा बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।
बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा पीएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो।
मेनछेन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ।
साफ यु-१७ च्याम्पियनसिप २०२२ को उपविजेता नेपाली युवा टोलीलाई बिहीबार प्राइम सेरामिक्सले नगदसहित सम्मान गरेको छ।
‘हामी यसको प्रशंसा गर्दै टिमलाई ५० लाख टका प्रदान गर्ने म घोषणा गछु,’ विज्ञप्तिमा भनिएको छ, ‘साफमा यो सफलताले देशभरका खेलकर्मीलाई उत्प्रेरित गर्नेमा कुनै शंका छैन।’
सन् १९८६ को एएफसी वुमन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको नेपाली महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे।
नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।
काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।
बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।
साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ।
महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमा नेपाल नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ ।
महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमानेपाल पहिलो हाफमा २-० ले पछाडी परेको छ।