९ मंसिर २०८१ आइतबार
image/svg+xml

आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछः बालेन

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् ‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितका लागि सम्पूर्ण टिममा सुभकामना। जय नेपाल,’

ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली

बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।

महिला साफले नयाँ च्याम्पियन पाउँदै

काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्‍यो।

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ८ विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा शुक्रबार स्वर्ण पदक जितेको छ।

नेपाली महिला टिमलाई बालेनको बधाई

शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ। नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन्। प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरेकी हुन्।

भारतमाथि नेपालको ऐतिहासिक जित

नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन। साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन्। प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन्।

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक/एक गोल गरे। बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता लिएको थियो।

साफ यू–१९ च्याम्पियनशिप फुटबल : नेपाल र भारत उपाधिका लागि भिड्दै

श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्।

साफ इतिहासमा भारतको पहिलो हार

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएसँगै भारतले साफ इतिहासमा पहिलो हार भोगेको छ।

पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ। खेलको पहिलो हाफ सकिदा नेपालले ४-० गोलको अग्रता बनाएको छ।

बङ्गलादेशसँग पाकिस्तानको लज्जास्पद हार

बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे। खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन्।

भुटान पहिलो पटक सेमिफाइनलमा

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्