९ मंसिर २०८१ आइतबार
image/svg+xml

खड्का र विष्ट जापान जाने

नेपालका अशोक खड्का र नन्द विष्टले जापानमा हुने जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

शीर्ष स्थानमा उक्लिए सुवास

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनको खेल सकिँदा शीर्ष स्थानमा उक्लिएका छन्।

१६ वर्षपछि मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

टेबल टेनिस टोली कोरिया जाँदै

दोस्रो एसपिसिए टेबल टेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न १० सदस्यीय नेपाली टोली सोमबारदक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छ ।

डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार

डब्युबीसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार हुने भएको छ। मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो।

नेपालको बंगलादेशसँग बराबरी

अग्रता जोगाउन नसक्दा नेपालले यु–१७ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशसँग १–१ को बराबरी नतिजा सामना गरेको छ।

गण्डकी प्रदेशमै पहिलोपटक रोड रेसिङ च्याम्पियनसिप

पोखरा रंगशालामा पहिलो पटक आयोजित बाईक रोड रेसिङमा आशिक लामा च्याम्पियन बनेका छन्। गण्डकी प्रदेशमै पहिलो पटक आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो भए।

शैलुङ अल्ट्रा म्याराथनमा सुमन च्याम्पियन

शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा नेपालका सुमन कुलुङ आफ्नै देशका वेदबहादुर सुनारलाई पछि पार्दै च्याम्पियन भएका छन्।

डिफेन्डिङ च्याम्पियन फाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लब पुनः तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

पराजुली सेमिफाइनलमा

नेपालका नवराज पराजुली मंगलबार थाइल्यान्डमा जारी १८औं विश्व मुवाँथाई च्याम्पियनसिप अन्तर्गत पुरुष ७१ केजी तौलसमूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

एसियन क्रस कन्ट्रीमा नेपाललाई दुई स्वर्ण

नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले मंगलबार पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ।

एभेनियर एफसी च्याम्पियन

विदेशी टोली एभेनियर एफसी क्यामरुन २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्