रियलसँग घरेलु मैदानमै लिभरपुलको लज्जास्पद हार
गए राति एन्फिल्डमा भएको खेलमा घरेलु टोली रियल म्याड्रीडसँग ५-२ गोल अन्तरले पराजित भएको हो। दुई गोलले पछि परेको अवस्थामा पाहुना टोलीले पुनरागमन जित निकाल्दै घरेलु टोलीलाई लज्जास्पद हार चखाएको हो।
गए राति एन्फिल्डमा भएको खेलमा घरेलु टोली रियल म्याड्रीडसँग ५-२ गोल अन्तरले पराजित भएको हो। दुई गोलले पछि परेको अवस्थामा पाहुना टोलीले पुनरागमन जित निकाल्दै घरेलु टोलीलाई लज्जास्पद हार चखाएको हो।
उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्समा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन्।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा भारतलाई ३–१ गोलको अन्तरले पराजित गरेको हो।
राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
नेपालका अकीजुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौं अन्तर्गत सर्किट-१ को ब्वाइज डबल्समा शुक्रबार च्याम्पियन भएको छ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।
शुक्रबार विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको हो। गण्डकी प्रदेशले पनि त्रिभुवन आर्मीमाथि सोझो सेटमै जितको नजिता निकाल्दै दुईवर्षपछि फेरी एकपटक फाईनल प्रवेश गरेको हो।
काठमाडौं उसु क्वानले बुधबार प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ।
नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी सुष्मा तामाङले अब आफ्नो लक्ष्य विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन्।
सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ।
नेपालले ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा स्वर्ण पदक जितेको छ।
फिडे मास्टर रूपेश जैसवालले अन्नपूर्ण क्लब(आरसिटी) खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
महिला ४८ केजी तौलसमूहमा सुष्माले भियतनामकी क्युनहानविरुद्ध अंकको आधारमा ५–० को जित निकालिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजिमिन बेर्नेसविरुद्ध आरएसी आईको आधारमा दोस्रो राउन्डमा जित हासिल गरिन्।