फागुन यता ताप्लेजुङमा १६ घर जलेर नष्ट
ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्।
ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्।
कालिकोटको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ।
बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो।
सुख्खा तथा खडेरी याम सुरु भएसंगै ताप्लेजुङको वन क्षेत्रमा डढेलो फैलन थालेको छ।
पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वन क्षेत्रमा अहिले जताततै धुवाँको मुस्लो देखिन्छ।
गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।
सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्।
गण्डकी प्रदेशभित्रका विभिन्न १७ वटा ठाउँमा डढेलो लागिरहेको गण्डकी प्रदेश प्रहरीले बताएको छ। डढेलोबाट सयौं हेक्टर क्षेत्रफल वन क्षेत्र जलेको प्रहरीको भनाई छ।
सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो।
केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ।
नेपालमा २०२० देखि २०२१ सम्मको अवधिमा देशभर दुई हजार ८७ भन्दा बढी वनमा आगलागी भएको नेपाली वन फायर व्यवस्थापनले रिपोर्ट गरेको छ।
कटारीमा आयोजित डढेलो नियन्त्रण सचेतना सप्ताहमा सहभागी वन विज्ञान क्याम्पस कटारीका विद्यार्थी।
बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ।