१९ वैशाख २०८१ बुधबार
image/svg+xml

मनलाई फकाउँदै छु म

आकाशको घाम कठ्याङ्ग्रिएर डाँडातिरबाट ओर्लेका सुइराजस्ता किरणहरू भुइँका फूलहरूमाथि निर्मम शिताग्नी वर्षाउँदै छन् छेडिएका छन् नजिकैका पाखे छानाले ओताएका भित्ताहरू प्वालहरूबाट भुइँमा चुहेर बिलाउँदै छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्