११ पुस २०८२ शुक्रबार
image/svg+xml

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

मोटरसाइकल दुर्घटनामा परी क्रिकेटर मिनष थापाको निधन

बिहीबार बिहान विराटनगरमा दुर्घटनामा परेका थापालाई कोशी प्रदेश अस्पताल लगिएको थियो।

ताप्लेजुङको फक्ताङलुङमा भएको आगलागीबाट नौ लाखको क्षति

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा गएराति भएको आगलागीबाट करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ।

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौंमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ।

एलिजा गौतम आम जनता पार्टीमा प्रवेश, चुनावपछि पार्टी एकीकरणको तयारी

जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम आम जनता पार्टीमा प्रवेश गरेकी छन्।

रविसँग कुरा नमिलेपछि आफ्नै दल बनाएर जाने गृहकार्यमा बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेद्र शाह 'बालेन' नयाँ पार्टी खोल्ने मुडमा देखिएका छन्।

घरघरैमा आयाे ‘पिआर’ फिल्म

गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्म मार्फत सुविधा प्रदान गरिएको हो।

सुक्खा पहिरोले अवरुद्ध काबेली-फुङलिङ सडक खाेलिंदै

सुक्खा पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अन्तर्गत काबेली–फुङलिङ सडक खण्डको अवरोध हटाउन पहल सुरु भएको छ।

कर्नाटकमा भएको सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु

भारत कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जलवायु परिवर्तनसँगै मौन हिमाली बस्ती

जलवायु परिवर्तन अब नेपालका लागि भविष्यको जोखिम मात्र होइन, वर्तमानको कठोर यथार्थ बनिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्