५ आश्विन २०८१ शनिबार
image/svg+xml

सन्राइज बैंकको नगद फिर्ता योजना

सन्राइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेबिट तथा क्रेडिट कार्डको कारोबारमा नगद फिर्ता योजना ल्याएको छ। बैंकको डेबिट तथा क्रेडिट कार्डको कारोबारमा पाँच सयदेखि एक हजारसम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागू गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागि भएर स्वेदश फर्केका छन्। स्वीट्जरल्याण्डको डाभोसमा मञ्चको बैठक आयोजना भएको थियो।

सुधारको सट्टा मर्यादापालक फिर्ता

प्रदेशसभा सचिवलायले एक वर्षदेखि कार्यरत दुई मर्यादापालकलाई फिर्ता पठाएको छ। नागरिक दैनिकमा ‘माननीयलाई करोडको गाडी, मर्यादापालकलाई रात काट्नै सकस’ शीर्षकमा समाचार आएपछि त्यसको निहुँमा दुईजना मर्यादापालक फिर्ता पठाइएको स्रोतले जनाएको छ।

कांग्रेस नेता पोखरेल गाडी फिर्ता गरी इ-रिक्सामा घर फर्किए

प्रदेश ५ काे प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी संसदलाई नै फिर्ता गरेका छन्।

एन्फाबाट निकालिए घले

अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेलाई दिएको मानार्थ अध्यक्षको पद फिर्ता लिएको छ। ‘संघका मानार्थ अध्यक्ष टासी घलेज्यूलाई हालसम्म संघलाई पुर्याउनुभएको सरसल्लाह र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आजको मितिदेखि लागू हुने गरी मानार्थ अध्यक्षको पद फिर्ता लिने निर्णय गरियो,’ बिहीबार बसेको एन्फा केन्द्रीय समितिको तेस्रो बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

अमेरिकाले सिरियाबाट सैनिक फिर्ता नगर्ने

संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ। यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो। तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो।

सम्पत्ति फिर्ता लिन कानुनी जटिलता

जिल्लको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी फूलमाया (परिवर्तित नाम)ले मृत पतिका नाममा भएको चलअचल सम्पत्ति आफ्नो नाममा पास गरिन्। केही समय दुःखसुख एकल जीवन बिताएकी उनको दोस्रो विवाह भयो। त्यसको केही समयपछि उनले पहिलो पतिको अचल सम्पत्ति बिक्री गरिन्।

घर नबनाए रकम फिर्ता

सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ।

सरकारबाट ६ दिनपछि समर्थन फिर्ता लिन्छौंः राजपा महामन्त्री

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले अबको ६ दिनभित्र पार्टीले सरकारबाट समर्थन फिर्ता बताएका छन्। शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं। काउन्टडाउन सुरु भैसक्यो। हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। आज चार दिन बितिसक्यो। अब ६ दिन बाँकी छ। हामी अहिले बाध्यकारी अवस्थामा छौं। अब समर्थन फिर्ता लिएर अघि बढ्छौं।’

यात्रुसँग लिइएकाे बढी भाडा ट्राफिकद्वारा फिर्ता

दसैंको मौका छोपेर यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने यहाँका २ सवारी साधनलाई कारबाही गरी यात्रुबाट लिइएको बढी भाडा फिर्ता दिलाइएको छ।

दसैं मनाउन घर फर्कंनेको धुइरो

अछाम बान्नातोलीका भरत गिरी भारतको सुरतमा मजदुरी गर्छन्। दुई वर्षपछि उनी घरपरिवारसँगै दसैं मनाउन घर आएका छन् ।

दाहाल आज फर्किंदै

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्कदै छन्। उनी एयर इन्डियाको विमानबाट सभा दुई बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

बिमस्टेक सम्मेलन : चार राष्ट्रका कार्यकारी प्रमुख आज स्वदेश फर्किदै

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलन काठमाडौं घोषणा–पत्र जारी गर्दै आज सकिँदै छ। सम्मेलन सकिएसँग चार राष्ट्रका कार्यकारी प्रमुख आजै स्वदेश फर्किने भएका छन्।

मुद्धा फिर्ता लिन निर्वाचित क्यानको सर्त

नेपाल क्रिकेट संघ (क्यान) विवाद सुल्झाउन बनेको स्वतन्त्र टोलीले सोमबार अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन आग्रह गरे पनि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले एकतर्फी रुपमा मुद्धा फिर्ता लिन नसकिने बताए।

स्वेच्छिक अवकाश फिर्ताका लागि ४ सय ७० जनाको आवेदन

सरकारले स्वेच्छिक अवकाश फिर्ता लिनका लागि दिएको दुई महिना अवधिभित्र झण्डै चार सय ७० कर्मचारीले अवकाशका लागि दिएको निवेदन फिर्ता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्