५ आश्विन २०८१ शनिबार
image/svg+xml

घर फर्किन पाउने भएपछि प्रवासका नेपाली उत्साहित

सरकारले कोभिड १९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै युएईमा रहेका नेपालीहरु घर फर्किन उत्साहित भएका छन्।

सायल गाउँपालिकाले एकल महिलालाई दिएको राहत फिर्ता लियोे

लाउलाउ–खाउँखाउँको उमेरमा ‘विधवा’ बनेकी सायल गाउँपालिका–२ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा राहत पाउदा औधी खुशी थिईन् । सडक मर्मत समूह(आरएमजी)मा मजदुरी गरेर नौ वर्षको छोरा र सासुलाई पालिरहेकी उनलाई लकडाउनले धेरै सास्ती थपेको थियो ।

राहतका लागि वितरण गरिएको चामल फिर्ता

राहतमा कमसल चामल दिएको भन्दै सुनसरी हरिनगर वडा नं. १ र २ का बासीन्दाले मंगलबार फिर्ता गरेका छन् । कोरोना भाइरसको माहामारीबाट पीडित भएका हरिनगरका दुईवटा वडाका एक सय भन्दा बढी परिवारलाई दिएको राहत चामल वडा कार्यालयमै फिर्ता गरेका हुन् ।

२६ दिनपछि अर्घाखाँचीका १ सय ३० जना स्वदेश फिर्ता

सुनौली नाकाको नौतुना क्वारेन्टाइनमा रहेका जिल्लाका १ सय ३० जना घर फर्किएका छन् । नेपाल–भारत सीमा नाका सुनौलीबाट उनीहरुलाई स्वदेश ल्याइएको हो ।

चार सय कित्ता जग्गा सरकारको नाममा फिर्ता गर्ने प्रस्ताव

भूमि व्यवस्था मन्त्रालयद्वारा मन्त्रिपरिषद्मा लगिने प्रस्तावमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको नाममा रहेको जग्गाको हकमा भने केही उल्लेख हुने छैन।

‘शक्तिशालीदेखि अख्तियार हच्कियो’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुईजनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गर्न थालिएको छ।

भारतले मिचेको भूमि फिर्ता ल्याउन सङ्कल्प प्रस्ताव दर्ता

सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ।

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब व्याजसहित फिर्ता लिने

सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।

चिनियाँ ‘गिरोह’ फिर्ता

पुस ७ गते पक्राउ परेका चिनियाँ नागरिकलाई चार वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाउँदै बुधबार नियमित उडानका दुईवटा जहाजमार्फत स्वदेश पठाइएको छ।

अन्ततः सरकारकै नाममा फिर्ता

लक्ष्मीकुमारी बुढाक्षेत्रीको नाममा रहेको ६९०, १४६१ र १४६२, पोषराज केसीको नाममा रहेको १०६८, सुवेन्द्र प्रधानको नाममा रहेको ८९१ र ९३६, लीलबहादुर भण्डारीको नाममा रहेको ९३७, रामकुमारी थापाको नाममा रहेको २४९०, नन्दकुमारी भण्डारीको नाममा रहेको २४८९, महेशराज पौडेलको नाममा रहेको २४११, विष्णु पौडेलको नाममा रहेको २०१२ र इन्द्रलाल जैसीको नाममा रहेको १४६१ नम्बर कित्ताको जमिन सरकारको नाममा ल्याइएको हो।

आफूखुसी बढाएको तलब अधिकृतले अझैं फिर्ता गरेनन्

मक नगरपालिकाले कानुन मिचेर प्रमुख प्रशासकीय अधिकृतको तलब बढाएको पाइएको छ। प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत गणेश तिम्सीनालाई दशौ तहको तलब सुविधा दिने निर्णय विवादित बनेको हो। उनी नवौ तहका कर्मचारी हुन्।

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन्।

समाचार प्रभाव : बढी लिएको तलब फिर्ता

झापाको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सीनाले बढी लिएको तलब फिर्ता गर्ने भएका छन्।

मिचिएको सीमा फिर्ता लिनका लागि मर्न पनि तयार छौं : मन्त्री अर्याल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले भारतद्वारा मिचिएको सीमा फिर्ता लिनका लागि आफुहरु मर्न पनि तयार रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्