६ आश्विन २०८१ आइतबार
image/svg+xml

दुब्लाउँदै दलित आन्दोलन

दलित समुदायलाई लामो कालखण्डसम्म प्रभावित पार्ने लोकसेवा विज्ञापनविरुद्ध एउटा संयुक्त विज्ञप्तिसमेत निकाल्न नसक्ने दलित नेताहरूबाट मुक्तिको के आशा गर्नु ?

'शुल्क नघटाए आन्दोलन'

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले मनपरी ढंगले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने जनाएको छ। संघका नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै सोमबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने र साउन १० सम्म शुल्क वृद्धिको विषयमा ठोस निर्णय नलिए सडक आन्दोलनमा उत्रिने जनाएको हो।

साना दलले संयुक्त आन्दोलन गर्ने

मुलुकको धर्म र संस्कृतिको संरक्षणका लागि सरकारलाई दबाब दिन विभिन्न साना राजनीतिक दलहरूले संयुक्त आन्दोलन गर्ने भएका छन्।

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित

पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरी विवाद शुरु भएको छ । सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि कर्मचारी र आयोजनाका बीचमा विवाद शुरु भएको हो । कर्मचारी स्थायी गर्ने विषयमा असार ९ गते दुवै पक्षबीचमा भएको सहमति उल्लङ्घन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन् ।

शक्तिविहीन संसद् !

हामी कतिपयलाई थाहा नहुन सक्छ– असार १६, नेपाली राजनीतिको महŒवपूर्ण दिन ‘संसद्् दिवस’ हो। २०१५ सालको आमनिर्वाचनपछि यही दिनमा संसद््को पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउने गरिन्छ। यसको सेरोफेरोमा राजधानीमा केही कार्यक्रम गरेर यो दिवसको औपचारिकता निर्वाह गरियो, यस वर्ष पनि। यसलाई २०५६ देखि पूर्वसभामुख दमननाथ ढुंगानाको अग्रसरतामा मनाउन थालिएको हो। २०१५ सालपछिको १८ महिना र २०४६ को १ दशकभन्दा बढी समयसम्म यसको अभ्यास भयो।

नेविसंघले भन्योः सडकबाटै सरकार ढाल्छौं

प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ।

चिया पलाउन डेढ महिना ढिलो

फस्ट फ्लस (पहिलो टिपाइ) समयमा नभएपछि हरियोपत्ती पलाउन ज्यादै ढिलो गर्दा यो वर्ष पूर्वमा चिया उत्पादन कम भएको छ। श्रमिक आन्दोलनका कारण लामो समय मुना नटिपेर हुर्केका हाँगा फाँड्नु परेपछि पुनः हरियोपत्ती पलाउन ढिलो भएको हो।

प्रदेश २ सरकारको ‘भैंसी उपहार’ योजना

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेको सहज जिविकोपार्जन होस् भन्ने उद्देश्यले ‘भैंसी उपहार योजना’का नाममा दुधालु भैंसी वितरण गर्दै आएको छ। तर उपहार हात पार्नेमा पहुँचवालाको हालीमुहाली बनेको र वास्तविक सहिद तथा घाइतेका परिवार भने छुट्न पुगेको पाइएको छ।

मुख्य सडकका घर भत्काए आन्दोलन : कांग्रेस

वीरगन्जको मेनरोड मध्यबाट २५/२५ मिटर दायाँबायाँ फराकिलो पार्ने निर्णयको नेपाली कांग्रेसका नेताले विरोध जनाएका छन्। पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाको नेतृत्वमा कांग्रेसका स्थानीय नेताले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन अयोजना गरी आन्दोलन गर्ने चेतावनीसमेत दिएका हुन्। हेटौंडास्थित सडक डिभिजन कार्यालयद्वारा शनिबार जारी १५ दिने सूचनामा विभिन्न सडकछेउमा बनेका घरटहरा र अन्य भौतिक संरचना हटाउन भनिएको थियो।

सहिद र घाइतेलाई प्रदेश सरकारको भैंसी

मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश २ का सरकारले जीविकोपार्जनका लागि उन्नत जातको भैंसी प्रदान गर्ने भएको छ।

विमान विद्रोह पढेपछि

नेपाली प्रजातान्त्रिक समाजवादी आन्दोलनका एक अथक योद्धा दुर्गा सुवेदीले लेखेको पुस्तक ‘विमान विद्रोह’ ढिलै भए पनि पढें । राजनीतिमा लाग्न खोज्नेहरूका लागि त यो पुस्तक झन् उपयोगी छ । राजनीतिबाट टाढा रहेकाहरूले पनि यो पुस्तक पढ्दै गर्दा थकान अनुभव हुँदैन । हाई काढ्नु पनि पर्दैन ।

मलेसिया रोजगारी खुलाउन पुनः आन्दोलन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम समझदारी (एमओयू) गरेको आठ महिना हुँदा पनि मलेसिया रोजगारी सुचारु नगरेपछि वैदेशिक रोजगार व्यवसायी संघले पुनः आन्दोलनको घोषणा गरेको छ। बन्द मलेसिया रोजगारी खुलाउन जेठ १७ देखि २३ सम्म वैदेशिक रोजगारीमा जाने युवाको हवाई उडान बन्द गर्दा पनि मन्त्रालयले कुनै चासो नदिएपछि पुनः आन्दोलनको घोषणा गरेको संघले जनाएको छ।

हायातको आन्दोलन स्थगित

होटल सञ्चालकलाई अर्बौंको सरकारी जग्गा हडप्न खोजेको विषयमा जारी छानबिनबाट भाग्ने बहाना मिल्न सक्ने सम्भावना रहेकै बेला श्रम तथा रोजगार कार्यालयबाट मध्यस्थताको आश्वासन आएपछि आन्दोलन स्थगित गरेको मजदुर नेताको भनाइ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्