२३ आश्विन २०८१ बुधबार
image/svg+xml

घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उप-प्रशासक पक्राउ

गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

तीन जना पक्राउ

छुरा प्रहार गरी फरार भएका तीनजनालाई भक्तपुर प्रहरीले सोमबार पक्राउ गरेको छ। भक्तपुर नगरपालिका– ३ बंशगोपालका १९ वर्षीय रामशेखर शिलाकार, समिर माक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६, घर भईं हाल भक्तपुर मध्यपुरथिमी बस्दै आएका १९ वर्षीय प्रविण बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

१५ वर्षपछि फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा आरोप खेपेर फरार दुईजना १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तार्केश्वर गाउँपालिका–५ का वीरबहादुर लामा (तामाङ) का ४० वर्षीय छोरा सन्तबहादुर तामाङ र सार्की लामाका ३२ वर्षीय छोरा केशव लामा रहेका छन्।

फरार अभियुक्त १५ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा तार्केश्वर गाउँपालिका–५ का सन्तबहादुर तामाङ र केशव लामा रहेका छन्।

छुरा प्रहार गर्ने तीन आरोपी भक्तपुरबाट पक्राउ

छुरा प्रहार गरी फरार रहेका तीन जना आरोपीलाई सोमबार भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधसहित किशोर पक्राउ

उदयपुर प्रहरीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। शनिबार राति लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको स१ज ५०३ नम्बरको विङ्गर जिपमा सवार उदयपुरगढी गाउँपालिका २ का १८ वर्षीय बिप्लब तामाङ १ सय ३० थान लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

कुटपिटबाट हत्या आरोपमा तीन पक्राउ

खोटाङमा एकजनाको मृत्यु हुनेगरी कुटपिटमा संलग्न भएको आरोपमा तीन युवा पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षिय रमेश राईको मृत्यु भएपछि फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

बलात्कार आरोपमा युवक पक्राउ

डोल्पाको मुड्केचुला गाउँपालिकामा १४ वर्षिया एक किशोरी बलात्कृत भएकी छन्। तल्लो डोल्पा अन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका ७ की एक १४ वर्षिया किशोरी बलात्कृत भएकी हुन्।

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी! २२ पक्राउ

प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

विप्लवका दुई कार्यकर्ता पक्राउ

नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। कास्किका २७ वर्षिय गोकुल पराजुली र रुकुमका ३२ वर्षिय जिवन क्षेत्रीलाई गोरखा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गराएको डिएसपी मित्रबन्धु शर्माले बताए।

सात किलो चरेससहित ४ जना पक्राउ

सुदूरपश्चिमको स्थाई राजधानी घोषणा गरिएको कैलालीको अत्तरियामा ७ किलो चरेस फेला परेको छ। प्रहरीले ७ किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ।

लागूऔषधसहित एक युवक पक्राउ

सीमावर्ती बरियारपट्टी गाउँपालिका-३ बाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्ने  लहान नगरपालिका-५ का २२ वर्षीय उपेन्द्र सदा हुन्।

थुनुवा छुटाउन रकम असुल्ने पक्राउ

थुनुवा छुटाउन रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। थुनुवा छुटाउन रकम असुल्ने गुलरिया नगरपालिका–१० कृष्णटोलका ३८ वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्