२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

लक्ष्मी हुन्डाईलाई भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि आईएमईए सेवा प्रर्दशन पुरस्कार प्रदान

धेरैजसो अटोमोबाइल ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिँदा लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ।

लुम्बिनीमा ११ महिनामा झण्डै पाँच हजार दुर्घटना, ५३६ जनाको मृत्यु

दुर्घटनाको बढ्दो तथ्यांकले हाल सञ्चालनमा रहेका सडक सुरक्षा योजना, नीति तथा अभियानको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

सयजना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

यसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दुपीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

सोचलाई उद्यम र प्रविधिमा बदल्ने ‘डियरह्याक’

युवा आविष्कारक, डेभलपर्स र प्रविधिप्रेमी विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ शुक्रबारदेखि आगामि जेठ ३१ गतेसम्म काठमाडौंमा ‘डियरह्याक २०२६’ आयोजना हुने भएको छ।

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा

विचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विहीवार मुद्दा दायर भएको छ

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउने सहकार्य

कर्जा प्राप्तिको प्रक्रिया थप सरल, छरितो र पारदर्शी बनाउनुका साथै व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

कार्यक्रममा चलचित्रकर्मीहरू, चीन तथा नेपालका विभिन्न सांस्कृतिक विद्वान् तथा विश्वविद्यालयका अतिथिहरू सहभागी भई दर्शकहरूसँग पूर्वीय कथावाचनका नयाँ सम्भावनाहरूको खोजी गरेका थिए।

सुशासनको एजेण्डा बोकेका छाैं, धोका दिँदैनाैं: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाएका छन्।

आज राति भारी वर्षाको सम्भावना: सावधानी अपनाउन सुझाव

बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

गृहमन्त्रीले भने- बजेटमा गृहमन्त्री आफैं पीडित छ, मन्त्रीलाई न्याय दिनुपर्‍यो भनेर बोलिदिनुस्

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेट अभाव भएको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिका सांसदहरूसँग बजेट थपका लागि पहल गरिदिन आग्रह गरेका छन्।

४५ करोडको कर्जा, शेयरमा लगानी : दीपक भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुर मुद्दा

मुद्दा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टील्स लिमिटेडका अध्यक्ष शाहिल अग्रवाल, खाता सञ्चालक शुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध दायर गरिएको हो ।

समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक

हाम्रो नयाँ कृषी सहकारीको १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू छन्।

नक्कली कार्यालय संचालन गरी ठगी गर्ने दम्पती पक्राउ

ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिंचाई विभाग, टिकापुर लम्की नामले कार्यालय खोलेर ठगी गरेको उनीहरुमाथि आरोप लागेको छ ।

जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशु ३८ प्रतिशत

युनिसेफले नेपालमा बालबालिकामा हुने पोषणको स्थिति बारे पछिल्लो सर्वेक्षण प्रस्तुति गर्दै नवजात शिशु र अन्य बालबालिकाको पोषण स्थितिको बिषयमा छलफल गरेको हो।

कोशी अस्पताललाई जग्गा खोज्दै सरकार

कोशी अस्पतालका सूचना अधिकारी नवराज लुईटेलका अनुसार ५ विघा ९ कठ्ठा ८ धुर जग्गाको मालपोत बुझाइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्