२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अपराह्नपछि देशका पहाडी भू-भाग र पश्चिम तराईमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अपराह्नपछि पश्चिम तराईका केही स्थान र पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आजको मौसमः तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ।

पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी लाग्ने

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सफा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्