१२ आश्विन २०८१ शनिबार
image/svg+xml

डोल्पामा गाडी दुर्घटना, ४ को मृत्यु २ घाइते

मंगलबार अपहरान्न डोल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन्। ठुलीभेरी नगरपालिका वडा नं. ९ भित्तीबाट सदरमुकाम दुनै आउँदै गर्दा भे १ त १२५१ नं. को जीप दुर्घटना भएको हो।

गठ्ठाघरमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु

मध्यपुरथिमि नगरपालिका गठ्ठाघर चोकमा गएराति एक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

घाँस काट्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु

जिल्लाको पश्चिम खत्याड भेगको ह्याँग्लुमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ।

फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।

मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

यहाँका एक किशोरको मोवाईल चार्ज गर्दा विद्युतीय झट्का लागेर आईतबार निधन भएको छ। चार्जमा राखेको मोवाइल खेलाउँने क्रममा करेन्ट लागेर त्रियुगा नगरपालिका २ साविक जोगीदहमा १६ वर्षीय चित्रबहादुर बिकको निधन भएको प्रहरीले जनाएको छ।

कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ।

अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै शक्तिशाली बम, ९४ को मृत्यु

अमेरिकाले बिहीबार अफ्गानिस्तानमा खसालेको शक्तिशाली ‘मदर अफ अल’ बमबाट मृत्यु हुने इस्लामिक स्टेट (आईएस) विद्रोहीको संख्या कम्तिमा ९४ पुगेको अधिकारीहरुले बताएका छन्।

फोहरले घर पुरिदाँ १६ को मृत्यु

श्रीलंकामा फोहोरको थुप्रोले घरहरु पुरिंदा बालबालिकासहित कम्तीमा १६ को मृत्यु भएको छ। बाढी तथा आगलागीका कारण सर्न पुगेको ९१ मिटर अग्लो फोहोरको थुप्रो शुक्रबार खसेको थियो । फोहोरको थुप्रोको छेउमा रहेका कम्तीमा ४० वटा घर ध्वस्त भएको बिबिसीले जनाएको छ।

सडक दुर्घटनामा परी बेलायतमा एक नेपालीको मृत्यु

सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।

भेनेजुएलामा जनआन्दोलन पाँचको मृत्यु, राजधानी तनावग्रस्त

भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । गत बिहीबार साँझ (नेपाली समय अनुसार शुक्रबार बिहान) ठूलो हावाहूरी तथा मौसमी झरी परे ता पनि राजधानी काराकसको समृद्ध पूर्वी इलाकामा झरीमा रुझ्दै, हावाहूरीको पर्बाह नगरी हजारौँ जनताले बिरोध प्रदर्शन जारी नै राखेका छन् ।

बिस्केट जात्रामा एकको मृत्यु

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको लिंगो उठाउने क्रममा बिहीबार राति एक जनाको मृत्यु भएको छ। उठाउने क्रममा लिंगो भाँच्चिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेको महागरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले बताए।

आपसी विवादपछिकाे झडपमा घाइते १ जनाको मृत्यु

रौतहटमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही गाउँपालिका–४ कर्कचमा बुधबारराति भएको झडपमा घाइते एकको उपचारको क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्