प्रतिनिधिसभाको आजको बैठक जारी
नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनमा बिहान १० बजेदेखि प्रतिनिधी सभाको बैठक भईरहेको छ।
नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनमा बिहान १० बजेदेखि प्रतिनिधी सभाको बैठक भईरहेको छ।
साफ च्याम्पियनसिप फुटबल अन्र्तगत अहिले नेपाल र कुवेतबीचको खेल भईरहेको छ।
साफ च्याम्पियनसिप फुटबल अन्र्तगत अहिले नेपाल र कुवेतबीचको खेल भईरहेको छ ।
प्रदेश सरकार र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ। आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारीवार्ता टोलिवीच वार्ता सुरू भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ।पार्टीको मुख्यालय धुम्बाराहीमा जारी बैठकमा असार ७ गतेको पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक बैठक बोलाएका हुन्।
कृषक पुष्पराज खड्का गोलभेडा उत्पादन भएकामा जति खुसी छन् त्योभन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी छन्। ‘प्रतिकिलो गोलभेडा २० रुपैयाँमा बिक्री गर्नुपरिरहेको छ’, उनले भने, ‘राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।’
उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ।
सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।
मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो।
कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ।
सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई क्लबमा फिर्ता ल्याउन सम्भव भएसम्म सबै कदम चालिने बताएका छन्।
८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको प्रयास वा उद्योग प्रकरणले सडकदेखि सदन तातेको छ। प्रहरीको छानबिन र अनुसन्धान जारी छ। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसमेतको संलग्नताको कुरा सुन्नमा आएको छ।