१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक जारी

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

आज सरकारले वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ। चार बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेर संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित: ५ जेष्ठ २०८० ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App