निर्वाचन, लोकतन्त्र र नागरिक विवेक
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। यो त्यस्तो प्रक्रिया हो, जहाँ नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै मतमार्फत राज्यको नेतृत्व चयन गर्छन्।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। यो त्यस्तो प्रक्रिया हो, जहाँ नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै मतमार्फत राज्यको नेतृत्व चयन गर्छन्।
होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको बताएका छन्।
उनले हालैका घटनाप्रति भारतको चिन्ता व्यक्त गर्दै नागरिकको सुरक्षा सर्वोच्च प्राथमिकता हुनुपर्ने कुरामा जोड दिए। भारतले हिंसालाई सकेसम्म चाँडो रोक्नुपर्ने आवश्यकता दोहोर्याएको उनले जानकारी दिएका छन्।
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवनको पुनर्निर्माण गर्न सरकारले ठेक्का आह्वान गरेको छ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल यतिबेला दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार छन्।
राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण लगायतका संरचना निर्माणका लागि पुनः ठेक्का सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।
अलराउन्डर जर्ज लिन्डेको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठको अन्तिम खेलमा जिम्बाब्वेलाई पाँच विकेटले हराएको छ।
शनिबार बिहान भएको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी, सेना प्रमुख अब्दुल रहीम मौसावी र रक्षामन्त्री मेजर जनरल अजिज नासिरजादेह मारिएको बताइएको छ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार गएराति चितवनमा प्रहरीको मोबाइल गाडी दुर्घटनामा पर्दा चार जना प्रहरी घाइते भएका छन्।
उनले तेहरानका सडकहरूमा सुरक्षा बलको उपस्थिति देखिन थालेको तर धेरैजसो ठाउँहरूमा सडकहरू खाली रहेको पनि बताए।
सुरक्षित पिउने पानी र सरसफाइमा पहुँच दोस्रो दर्जाको विकास लक्ष्य होइन। यो संवैधानिक अधिकार हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन्।
सोमबार बिहान लेबनानी लडाकू समूह हिजबुल्लाहले सीमापार मिसाइल प्रहार गरेपछि इजरायलले बेरुतमा पनि धेरै आक्रमण गरेको छ।
जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्।