भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान
काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।
काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।
रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।
नरहरिनाथ गाउँपालिका– ४ का जयरूप सहकारीको गालामा क्यान्सर भयो। उनलाई उपचारका लागी चितवन लगियो। चितवनमा क्यान्सरपीडित सहकारीको उपचार भयो। उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण चितवनमा बस्न नमानेपछि उनलाई कालिकोट आउनुपर्यो।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका हरेक निर्णय र भनाइको सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुने गर्छ। कर्णालीको कालिकोटमा एम्बुलेन्स उपलब्ध गराउने मेयर साहको पछिल्लो प्रस्तावको भने सामाजिक सञ्जालमा सकरात्मक चर्चा चलेको छ।
चितवनमा रोकिराखेको ट्रकमा बिरामी बोकेको एम्बुलेन्स ठोकिँदा चार जना घाईते भएका छन्।
महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि महत्वपूर्ण घोषणा गरेका छन्। शनिबार बिहान सामाजिक संजालमा एक पोष्ट राख्दै उनले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन्।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा दोस्रो स्थानमा रहेको लेन्समाथि सहज जित हात पारेको छ।
बैतडीका स्थानीय तहले सुदूर पश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन्।
पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।
जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ। तर, चाहिएका बेला ती एम्बुलेन्स भने उपलब्ध हुँदैनन्।
एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्याउन समस्या हुन थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगंगा आँखा प्रतिष्ठान बिच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।
ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो।