१० मंसिर २०८१ सोमबार
image/svg+xml

७० लाख सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको सङ्घर्ष जारी रहन्छ: नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी रहने बताएका छन्।

श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ।

इलाम उपनिर्वाचन : माङ्सेबुङ– ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

प्रतिनिधिसभा सदस्यका लागि इलाम– २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ।

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।

परिषद् बैठकमा खुल्दै छन् एमालेका नेता–कार्यकर्ता

नेता र कार्यकर्ताबीच पर्याप्त संवादको अवसर नपाइएको गुनासो आइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक त्यसका लागि एक उपयुक्त थलो साबित भएको छ।

मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुरको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन्।

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ।

नेपाल ‘ए’को रोमाञ्चक जित, क्लिन स्विप हुनबाट जोगियो

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेको छ।

नेपालको तेस्रो विकेट पनि पतन, कप्तान भण्डारी ११ रनमा आउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल 'ए' ले आफ्नो तेस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य जारी

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमवार नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेकाले उनको खोजी कार्य आज पनि जारी रहेको प्रहरीले जनाएको छ।

‘लुम्बिनी विकासमा सरकार प्रतिबद्ध’

विश्व शान्ति र नेपालमा लगानीको आह्वानसहित लुम्बिनीमा जारी दुई दिने लुम्बिनी सम्मेलन (कन्क्लेभ) शुक्रबार सम्पन्न भएको छ।

बालसुधार गृहमा कक्षा ८ सम्म पढाउन अनुमति

डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

सरकारलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सांसदलाई ह्विप जारी

आज बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए।

स्वदेशी महले पाएन बजार

जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्