११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

एमेच्योर सद्भावलाई उपाधि

युवा एमेच्योर गल्फर सद्भाव आचार्य सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन्।

सद्भावको शीर्षता कायम

युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधबार चार स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम राखेका छन्।

शीर्ष स्थानमा उक्लिए सद्भाव

शीर्ष स्थानमा उक्लने क्रममा सद्भावले चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन तीन अन्डर ३३ मा सकाए। ब्याक नाइन भने एक अन्डर ३५ मा पूरा गरे।

मंगलदीप पुजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा अभिनेत्री वर्षा

सूर्य नेपालको उत्पादन मंगलदीप पुजा अगरबत्तीले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ।

सफा हिमाल अभियानकर्ताहरू सम्मानित

नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा नेपाली सेनाका प्रतिनिधि, शेर्पाहरू लगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।

सद्भावको एकल अग्रता

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बिहीबार एकल अग्रता लिएका छन्।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु

सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।

मंगलदीप चम्पा जिपलक बजारमा

सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याक सार्वजनिक गरेको छ।

शीर्ष स्थानमा उक्लिए सुवास

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनको खेल सकिँदा शीर्ष स्थानमा उक्लिएका छन्।

पहिलो चरणमा शुक्रलाई अग्रता

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा एक स्ट्रोकको अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्