१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

मंगलदीप चम्पा जिपलक बजारमा

सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याक सार्वजनिक गरेको छ।

जिपलक प्याकमा १ सय ६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरू रहेको र यसको मूल्य प्रतिप्याक सय रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढी समयसम्म कायम रहने कम्पनीको दाबी छ।

यस जिपलक प्याकले उत्कृष्ट गुणस्तर कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित: १२ वैशाख २०८० ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App