coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्।

तेस्रो राष्ट्रिय सहकारी सम्मेलन सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागु गर्न सहकारीलाई निर्देशन दिएका छन्।

मन्त्रीमण्डल आज नै विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्यमा छु: प्रचण्ड

आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन्।

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्।

मानवअधिकार आयोगलाई बलियो बनाउँछुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताएका हुन्।

प्रधानमन्त्री र डा. रुइतबीच भेट: तिलगङ्गालाई विश्वविद्यालय बनाउने प्रतिवद्धता

शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछी राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौंः प्रधानमन्त्री दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए।

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्