लुम्बिनी प्रदेश : मन्त्रालय भागबण्डामा मतान्तर
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउन हुने वा नहुने भन्ने विषयमा सरकार समर्थित दलहरूबीच बहस सुरु भएको छ।
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउन हुने वा नहुने भन्ने विषयमा सरकार समर्थित दलहरूबीच बहस सुरु भएको छ।
आज पनि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्न लागेको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले पनि मन्त्रिपरिषदविस्तार टुङ्ग्याउन सकेन्। र, बिहीबार बेलुकीसम्मको भाका दियो। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार फेरीपनि सबै दलहरुसँग बसेर अन्तिम छलफल गर्ने भएका छन्।