८ वैशाख २०८१ शनिबार

बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा

वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।

अमेरिका जाने ‘तल्लो बाटो’

अमेरिका जाने ‘तल्लो बाटो’को यात्रा अवधिभर प्रायः घरपरिवारसँग टेलिफोन सम्पर्क हुँदैन। यस्तो अवस्थामा आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्‍यो कि बाँच्यो भन्नेसम्म पनि थाहा नहुने अवस्था रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीले बताए।

नेपाली युवती बन्धक राखेर दिल्लीमा यौनधन्दा, आरोपित दम्पती पक्राउ

नेपाली युवतीलाई भारतको नयाँ दिल्ली पुर्‍याएर ‘अनलाइन यौनधन्दा’ मा लगाउने गिरोहका नाइके एक दम्पती प्रहरीको फन्दामा परेको छ।

बालिकाहरू यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिका हिँडेका नेपाली पाँच महिनादेखि फिलिपिन्समा बन्धक

आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ।अहिले भर्याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन।दिन हो कि रात, थाहा हुन्न ।’

राजधानीमा मिर्गौला कारोबारीको गिरोह सक्रिय

भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्युरोले अनुसन्धान अघि बढायो। अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाले। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्