बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा
वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।
वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।
अमेरिका जाने ‘तल्लो बाटो’को यात्रा अवधिभर प्रायः घरपरिवारसँग टेलिफोन सम्पर्क हुँदैन। यस्तो अवस्थामा आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्यो कि बाँच्यो भन्नेसम्म पनि थाहा नहुने अवस्था रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीले बताए।
नेपाली युवतीलाई भारतको नयाँ दिल्ली पुर्याएर ‘अनलाइन यौनधन्दा’ मा लगाउने गिरोहका नाइके एक दम्पती प्रहरीको फन्दामा परेको छ।
ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ।अहिले भर्याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन।दिन हो कि रात, थाहा हुन्न ।’
नेपालगन्जस्थित जमुनाहा नाका हुँदै भारतीय बजारमा बेचबिखनमा परेका नौ जना नेपाली युवतीको उद्धार गरिएको छ।
भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्युरोले अनुसन्धान अघि बढायो। अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाले। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे।