९ चैत्र २०८२ सोमबार
image/svg+xml

अस्पताल निर्माणमा ढिलाइपछि मेयरद्वारा ठेकेदारको गाडी नियन्त्रणमा

निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरी ढिलाइ गरेपछि मेयरले कडा कदम चाल्दै गाडीको चाबी र कागजात नियन्त्रणमा लिएर स्थानीय प्रहरीलाई जिम्मा दिएकी हुन्।

झापामा एक वृद्धसहित दुई जनाको शव फेला

दुवै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

भावी प्रधानमन्त्री बालेनले सुझाए १६ मन्त्रालय, १८ नै राख्नुपर्ने रविको अडान

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने भएपछि उनले आफू अनुकुलको टीम बनाएर काम गर्ने आशय प्रकट गरेपनि निर्वाचनपछि बालेन कहीँ केही पनि बोलेका छैनन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणः पूर्वमन्त्री आचार्यसँग विशेषले माग्यो धरौटी

सोमबार अदालतमा उपस्थित भएका आचार्यलाई न्यायाधीशहरूको संयुक्त इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

केन्द्रीय कारागारबाट भागेका कैदी सिरहाबाट पक्राउ

गत भदौको ‘जेन-जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ।

आगामी आवको बजेटः चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सबै मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) उपलब्ध गराई सोहीअनुसार चैत १५ भित्र आफ्ना योजना तथा कार्यक्रम एलएमबिआइएसमा प्रविष्ट गरिसक्न भनिएको जानकारी दिए।

बर्ड फ्लू फैलन नदिन के गर्ने ?

एक्कासी ठूलो संख्यामा कुखुरा बिरामी पर्नु वा मर्नु जस्ता घटना देखिए तुरुन्त नजिकको पशु सेवा निकायलाई जानकारी गराउन अपिल गरिएकाे छ।

विमानस्थलबाट तीन किलो गाँजासहित थाई नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिकलाई पक्राउ गरेको छ।

कपिलवस्तुमा किसानलाई रोपाइँको चटारो, धान रोप्न मेसिनको प्रयोग

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरमा मेसिनले चैते धान रोपाई गरिएको छ ।

भक्तपुरको विस्का जात्रा चैत २७ देखि

भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्का जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।

तुलसी घिमिरेकी छोरी पञ्चमीको डेब्यू चलिचित्र ‘पहाड’ को ‘मोहनी लगाउने’ सार्वजनिक

निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को गीत ‘मोहनी लगाउने’मा नयाँ कलाकारलाई समेटिएको छ।

समाचार टिप्पणी: “हेर्दाहेर्दैमा अल्झिएको रवि मुद्दा”

अन्तिम निर्णय जे आए पनि यस मुद्दाले नेपालको न्याय प्रणालीप्रति जनविश्वास, राजनीतिक उत्तरदायित्व र कानुनी शासन कत्तिको मजबुत छ भन्ने प्रश्नलाई केन्द्रमा ल्याएको छ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो।

निषेधित क्षेत्रको पदयात्रामा जाँदा समूह नचाहिने

हिमाली जिल्लाका निषेधित क्षेत्रमा अबदेखि एक्लै पनि पदयात्रामा जान पाइने भएको छ। तर, एक्लै जाँदा पनि साथमा गाइड भने अनिवार्य हुनुपर्नेछ। यसअघि साथमा गाइड भएपनि एक्ला पदयात्री निषेधित क्षेत्रको पदयात्रामा जान पाउँदैनथे। निषेधित क्षेत्रमा समूहमा जानैपर्ने यसअघिको बाध्यकारी नियमले कम्तिमा दुईजना पर्यटक मिलेर पदयात्रामा जाने गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्