१९ असार २०८१ बुधबार
image/svg+xml

बिक्न छाडे डालो, नाङ्लो र ठेकी

दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ दश बूढापाका र अर्धबँैसे युवा आफ्नै धुनमा देखिन्छन्। चार दिन अगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका संख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्