नेपालमा नेपालीको सरकार हुनुपर्छ, विदेशीको आदेश मान्ने ‘पपेट’ होइन: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपाली जनताको हितमा काम गर्ने सरकार हुनुपर्नेमा जोड दिँदै विदेशीको इशारामा चल्ने ‘पपेट’ (कठपुतली) सरकार स्वीकार्य नहुने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपाली जनताको हितमा काम गर्ने सरकार हुनुपर्नेमा जोड दिँदै विदेशीको इशारामा चल्ने ‘पपेट’ (कठपुतली) सरकार स्वीकार्य नहुने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा प्रकरणमा सरकारले नाटक मञ्चन गरेको आरोप लगाएका छन्।
सामाजिक सद्भाव भड्काउन सक्रिय रहेका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही हुने प्रतिवद्धता व्यक्त गर्दै महानिरीक्षक कार्कीले धार्मिक सद्भाव कायम राख्न हरेक घरपरिवार संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए ।
घर फर्किएलगत्तै पतञ्जली योग समिति दैलेखको योग शिविरमा नियमित ‘कपालभाती’ प्राणायाम गर्न थाल्नुभएका थापाको अहिले मुटुको समस्या पूर्णरूपमा निको भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १ गतेलाई नेपालीहरूले तरुल र घिउचाकु खाएर रमाइलो चाडका रूपमा मनाउने गरे पनि नेपाली राजनीतिक इतिहासमा यो दिन निकै दुखद र कालो दिनका रूपमा रहेको बताएका छन्।
पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ ।
सिलौटाले हानेर भक्तपुरमा श्रीमतीको हत्या भएको छ । घरायसी विवादको क्रममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनले एमालेलाई आगामी चुनावमा प्राविधिक रूपमा फाइदा पुग्ने भए पनि आफूहरू यसबाट खुसी नभएको बताएका छन्।
चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आह्वान गरेका छन् ।
नेपाली कांग्रेस (विशेष महाधिवेशन पक्ष) का नवनिर्वाचित सभापति गगनकुमार थापाले आफूहरूले पार्टी नफुटाएको बरु विधानसम्मत रूपमा नेतृत्व मात्र परिवर्तन गरेको दाबी गरेका छन्।
नेपाली कांग्रेस (विशेष महाधिवेशन समूह) का नवनिर्वाचित सभापति गगनकुमार थापाले आगामी आमनिर्वाचनको मनोनयन दर्ता अगाडि नै निर्वाचन आयोगले आफ्नो नेतृत्वलाई वैधानिकता दिने दाबी गरेका छन्।
आज माघ १ गते विभिन्न क्षेत्रमा आआफ्नै परम्पराअनुसार माघे सक्रान्ति मनाइँदैछ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीले निर्वाचन आयोग पुगेर पार्टीको विवरण बुझाएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीको आधिकारिकता दावी गर्न गगन थापा- विश्वप्रकाश शर्मासहितको टोली निर्वाचन आयोग पुगेको छ ।