२४ वैशाख २०८१ सोमबार
image/svg+xml

एनसेलको शेयर खरिदबिक्री विरुद्ध अनेरास्ववियुको प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लगाएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो।

फिर्ता ल्याउ त्रिविको जग्गा

आफ्नो व्यवसाय वा स्वार्थका लागि जमिन उपलब्ध हुन सकेन भन्दैमा विश्वविद्यालयको जग्गा हडप्न कुनै पनि कानुनले स्वीकृति दिँदैन। यो भनेको सरासर सजाययोग्य काम हो। त्यसैले त्रिविले आफ्नो स्वामित्वमा रहेको जमिन फिर्ता ल्याउन आजैदेखि पहलकदमी लिनुपर्छ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन

बुधबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शीतलनिवास अगाडि प्रदर्शन गरेको हो।

अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववियुको विरोध

सरकारले माओवादीका अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।

बाजुराका तीन क्याम्पसमा तालाबन्दी, पठन पाठन प्रभावित

बाजुरा र बडीमालिका क्याम्पसमा स्ववियु लक्षित फर्जी विद्यार्थी भर्ना गरिएको आरोप सहित तालाबन्दी गरिएको हो।

स्ववियु निर्वाचनः मकवानपुरका ५ मा अनेरास्ववियु र ३ सत्तापक्ष विद्यार्थी विजयी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरका ८ वटै क्याम्पसको अन्तिम नतिजा प्राप्त हुँदा ५ वटामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु नेतृत्वको गठबन्धन र ३ वटामा सत्ता पक्षका विद्यार्थी संगठन विजयी भएका छन्।

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी) ले वर्चस्व कायम गरेको छ।

झापाका ३ क्याम्पसमा स्ववियू निर्वाचन स्थगित,१० वटामा मतदान जारी

जिल्लामा रहेका १३ आङ्गिक क्याम्पसमा मध्ये काकडभिट्टा,गौरादह र गरामनि क्याम्पसमा भने निर्वाचन हुन सकेन।

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ।

स्ववियु निर्वाचन: आजदेखि प्रचारप्रसार सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ।

१४ वर्षपछि स्ववियु निर्वाचन प्रक्रिया सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया सुरु भएको छ।

स्ववियु निर्वाचनः आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिंदै छ।

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्