२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अमेरिकामा डा. गणेश र अमृत योन्जनलाई सम्मान

दुई अभियन्ता डा. गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मान गरिएको छ। तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो।

डा. सन्दुक रुइतलाई भारतकाे पद्मश्री सम्मान

भारत सरकारले नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई  पद्मश्री  पुरस्कारबाट सम्मान गर्ने  घोषणा गरेको छ।

यसरी हुन्छौँ शक्तिशाली र सम्मानित

हामी नेपाल शक्तिशाली र सम्मानित भएको देख्न चाहन्छौँ । यो चाहना पूरा हुन भने मुलुकको अर्थतन्त्र बलियो हुन जरुरी छ। हाल मुलुकका विभिन्न आर्थिक सूचकांक निराशाजनक छन् । वैदेशिक व्यापारको आयात–निर्यात अनुपात १३.५ः१  छ भने प्रतिव्यक्ति आए ८२८ युएस डलर छ । पूर्वाधारको अवस्था निकै कमजोर छ भने ऊर्जाको उपलब्धता पर्याप्त छैन।

एनएनआइपिए सम्मान यसै महिना

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले माघको अन्त्यमा ३५ फरक खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने भएको छ ।खेलाडी प्रोत्साहनका लागि गरिने प्रतियोगिता माघ २७ गते टोखामा हुने एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ।

सम्मानजनक एकता हुन्छः नेता महरा

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले एमालेसँग सम्मानजनक एकता हुने बताएका छन्। ‘बाम एकता गर्दै गर्दा माओवादी आन्दोलन भुलेका छैनौ। अब हुने एकता सम्मान जनक एकता हुन्छ। संबैधानिक कारणले सरकार गठन ढिलो भएको हो’, रोल्पाको माडिचौरमा माघी महोत्सब उद्घाटन गर्दै महराले भने।

म्याग्दीका ६७ किसान सम्मानित

कृषि विकास कार्यालय म्याग्दीले जिल्लाका किसानलाई सम्मान गरेको छ। छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत्त कृषि प्रर्दशनी मेलामा खाद्य, तरकारी, फलफुल, दलन–तेलन, माछा–हाँस, अन्न र विविध गरी ७ वटा समूहलाई सम्मान गरिएको हो।

युवा व्यवसायी हुसैन सम्मानित

विगत लामो समयदेखि एयर होस्टेजहरूलाई आधारभूत तालिम तथा रोजगार प्रदान गर्दै आइरहेका युवा व्यवसायी नाजिर हुसैन विशेष सेवा सम्मान २०७४ बाट सम्मानित भएका छन्।

सुनचाँदी व्यवसायीका सल्लाहकार नेताहरु सम्मानित

नेपाल सुनचाँदी व्यवसायी महासंघले संसदीय निर्वाचनमा विजयी भएका आफ्ना सल्लाहकार नेताहरुलाई शुक्रवार सम्मान गरेको छ ।

श्रीलंकामा नेपाली युवा सम्मानित

श्रीलंकाको राजधानी कोलोम्बोस्थित संसद भवनमा एक विशेष समारोहबीच एक नेपाली सम्मानित भएका छन्। सभामुख करु जयसूर्याले भक्तपुरे युवा लक्ष्मीसुन्दर गाइजूलाई नागरिक वीरता स्वर्ण पदकबाट सम्मान गरेका हुन्।

जनादेश सम्मान गर

नेपालको संविधानअन्तर्गत सार्वभौम नेपालीको मत परिणाम धरापमा अड्केको छ । तीन चरणको निर्वाचनपछि लोकतन्त्रको जीत हुनेछ र जनताले बनाएको संविधानको कार्यान्वयन अगाडि बढ्नेछ भन्ने विश्वास र भरोसा सबै नेपालीमा थियो । तर आमनिर्वाचनपछि देशको वातावरण जुन ढंगले अगाडि बढिरहेको छ त्यो एउटा सच्चा लोकतन्त्रवादीका लागि लोकतन्त्र नै बुझ्न नसक्ने दारुण र शर्मनाक अवस्था भयो ।

यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजे

प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् ।

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

नागरिककर्मी राई सम्मानित

पत्रकारिताको माध्यमबाट पूर्ण खोप सुनिश्चितताका लागि योगदान पु¥याए वापत खोटाङका नागरिककर्मी दमन राई सहित दुई पत्रकारलाई जिल्ला अस्पतालले सम्मान गरेको छ ।

हस्तकलामा सम्मान र पैसा दुवै छ

नेपाली कला, संस्कृति र परम्परासँग जोडिएर उत्पादन हुँदै आएको हस्तकला सामग्री पछिल्लो समय राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । निर्यात व्यापारमा मुख्य स्थान ओगट्ने यो क्षेत्रले मुलुकको अर्थतन्त्रमा विशेष योगदान पु¥याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्